समाज Archive

ओली सरकारमा गए पार्टीबाट निष्कासन गर्ने उपेन्द्रको चेतावनी

काठमाडौं,जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्य प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ। बहुमत कार्यकारिणी समिति सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टीको नीति, सिद्धान्त, विचार, विधान

सगरमाथामा सबैभन्दा छिटो चढ्ने महिलाको कीर्तिमान हङकङकी आरोही साङ यी हङ

काठमाडौं,हङकङकी आरोही साङ यी हङले सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान राखेकी छिन् । उनी शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेकी थिइन्। उनी आइतबार दिउँसो ३ बजेर १० मिनेटमा

जाजरकोटको बारेकाटमा कोरोनाले विकराल रुप लिदै

जाजरकोट,जाजरकोटको बारेकोट गाउँपालिकामा कोरोनाले विकराल रुप लिईरहेको छ।आज ६ जनाको कोरोना परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा वडा नं १ का १ जना,वडा नं २ का २ जना र वडा नं

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपराह्न चार बजे बालुवाटारस्थित निवासमा बैठक बोलाएका हुन्। बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यलय सचिव शेरबहादुर

संसद विघटनविरुद्ध कानूनी लडाइँ लड्ने कांग्रेसको निर्णय

काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आग्रहसमेत गरेको छ। कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष

विपक्षी पार्टिका गठबन्धनको बैठक जारी

काठमाडौं,नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव

जाजरकोटको बारेकाटमा कोरोना संक्रमितको संख्या २९ पुग्यो

जाजरकोट,जाजरकोट जिल्लाको उत्तरी भेगमा पर्ने बारेकोट गाउँपालिकामा कोरोना संक्रमितको संख्या २९जना पुगेको छ। किट अभावका कारण दैनिक ६ देखी ७ जनाको कोरोना परिक्षण गर्दा पनि कुल संक्रमितको संख्या २९ पुगेको हो। पालिकामा रहेका २९ जना कोरोना

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

काठमाडौं,मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ। त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा

समयमै एम्बुलेन्स नपाउँदा बिरामीको मृत्यु

सल्यान, सल्यानमा समयै एम्बुलेन्स नपउँदा एकजना बिरामीको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-१ सल्लीबजारका भोला प्रसाद बुढाको समयमै एम्बुलेन्स नपाउँदा मृत्यु भएकाे हाे ।बिहिबार राती बुढालाई श्वासप्रश्वासमा समस्या देखिएपछि बनगाड कुपिण्डे नगरपालिकाकाे अस्थाई काेभिड

कर्णालीका युवाद्धारा सडकमा खटिएका सुरक्षाकर्मीलाई चियापान(फोटो सहित)

सुर्खेत,कर्णालीका युवाद्धारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत वजार आसपासमा खटिएका सुरक्षाकर्मीलाई चियापान गराएको छ । निषेधाज्ञामा सडकमा खटिएका प्रहरी दिनभर आकुल व्याकुल भएर सुरक्षा दिईरहेको तर उनिहको स्वास्थ्यको विषयमा कसैले चासो नदिएको भन्दै युवाहरुले चियापान गराएका