समाज Archive

सुदूरपश्चिम प्रदेशः ह्वीप उल्लंघन गर्ने सांसद निलम्बन नहुने

धनगढी,सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ।सोमबार साँझ बसेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले ह्वीप उल्लङ्घन गरेको भन्दै ओलीपक्षका ७ सांसदलाई ७

नाइजेरियामा बन्दुकधारीद्धारा १० जनाको हत्या

अबुजा,नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ । उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर

कर्णालीः एमाले संसदीय दलको बैठक शुरू

सुर्खेत,कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलको बैठक शुरू भएको छ । बैठक बिहान ८ बजे बस्ने भनिएकोमा समूहगत छलफलका कारणले ढिला भएको हो। बैठकमा सर्वोच्चको आदेश अनुसार पुनर्वहाली भएकामध्ये सांसद प्रकाश ज्वाला पनि सहभागी छन्। नीति

मनाङेलाई कारबाही गर्न राखेपको माग

काठमाडौं,गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति लक्षित गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मन्त्री गुरुङमाथि कारवाही गर्न

निषेधाज्ञामा होटल–रेष्टुरेन्टलाई टेकअवे सेवाको अनुमति

काठमाडौं,कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजबाट थप एक साता लम्बिएको निषेधाज्ञा अघिल्लो पटकको भन्दा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनेसँगै उपत्यकामा मानिसहरुको चहलपहल बढिरहेको छ।संक्रमण दर घट्दै गएकाले निषेधाज्ञा खुकुलो बनाउने निर्णय

आजबाट नयाँ शैक्षिक सत्र प्रारम्भ

काठमाडौं,विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र प्रारम्भ भएको छ।नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी रहेको छ।सामुदायीक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले भने,‘मूल्यांकन गर्न

नेपालमा थप २९१८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप २९१८ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, आज थप ५१४७ जना कोरोना संक्रमण मुक्त भएका छन्। आज संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ ।

सर्वोच्च अदालतः जनमोर्चाका सांसद थापा पदमुक्त

काठमाडौं,सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ। सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको

कर्णालीमा ३३ अर्बको बजेट ल्याउने तयारी

सुर्खेत,कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज पास हुने भएको छ। असार १ गते नै बजेट ल्याउने उद्देश्यले आज (सोमबार) संसदबाट नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विरोध गरे पनि

पूर्व अध्यक्ष जोशीको निधनमा बुद्धिचाल संघको समवेदना

काठमाडौँ,नेपाल बुद्धिचाल संघले पूर्व अध्यक्ष राजेशहरि जोशीको निधनमा गहिरो समवेदना ब्यक्त गरेको छ। सोमबार एक बिज्ञप्ती निकाल्दै संघले नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं बिश्व बुद्धिचाल महासंघ अनुशासन आयोगका सदस्यको निधनमा समवेदना ब्यक्त गरेको हो।६५ बर्षे