समाज Archive
शव जलाउन तीन घण्टा कुर्दा पनि धौधौ !
पशुपतिस्थित आर्यघाटमा शव जलाउन तीन घण्टा लाइन बस्नुपर्ने भएको छ । आफन्त गुमाएको पीडासँगै मृतकका आफन्तले शव जलाउने ठाउँमा तीन घण्टा कुनुपर्ने सृजना भएको खबर आजको नेपाल समाचारपत्रमा छ । हाल आर्यघाटमा ११ वटा शव जलाउने
नक्कली नागरिकताले २५ वर्षदेखि नेपालमा भारतिय नागरिककाे यस्ताे दादागिरी
एक भारतीयले २५ वर्षअघि यहाँस्थित एक परिवार र कर्मचारीलाई रिझाएर नक्कली कागजात बनाई नेपाली नागरिकता लिएको भेटिएको छ । यो अवधिमा उनको परिवारका एक दर्जनले नागरिकता लिइसकेका छन् । त्यसकै आधारमा उनीहरूले घरजग्गासमेत खरिद–बिक्री गर्दै आएका
ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य
नेपालगञ्जमा तरकारी र फलफूलको मूल्य ह्वात्तै बढेको छ । बर्षायाममा तरकारी उत्पादन घटेपछि मूल्य बढेको हो । दुई गुणासम्म वृद्धि केही तरकारीको मूल्य दुई गुणासम्म बढेको छ । त्यसैगरी फलफूलको भाउ पनि आकासिएको व्यवसायीहरुले बताउँछन् ।
शिशुलाई आमाको दुध पोसिलो, आमालाई आफ्नो रुप नै प्यारो
नेपालमा पूर्ण स्तनपान दर घट्दै गएको खबर आजको कान्तिपुरमा छ । कारण स्तनपान गराए सुन्दरतामा ह्रास आउने, तौल बढ्ने, स्तनको आकार बिग्रने जस्ता भ्रम र कामकाजी आमासँग बच्चालाई दुध चुसाउने समय नहुँदा आधुनिक आमाहरुले आफ्नो दुधको
नागरिकताका अभिलेख नै हराएपछि – सीडीओ कार्यालयमा तनाव
‘सहसचिवको नागरिकता अभिलेख नहुँदा राहदानी बनाउन पाएनन् । कन्तबिजोक रहेछ कार्यालयको,’ बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बालकृष्ण पन्थी आफ्नै कार्यकक्षमा फोनमा कुराकानी गर्दै थिए । जेठ अन्तिम साता गृह मन्त्रालयबाट काठमाडौं सीडीओमा सरुवा भएका पन्थी
यस्तो छ मापसे गर्ने र केटी जिस्क्याउने चालकलाई कारवाही
पादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई थप अंकुश लगाउने निर्णय यातायात व्यवसायीहरुले गरेका छन् । दमौलीस्थित व्यासभूमि यातायात व्यवसायी समितिले मादक पदार्थ (मापसे) सेवन गरेर सवारीसाधन चलाउने गरिएको पाइएपछि चालकमाथि जागरिबाट निस्कासन गर्ने निर्णयसहित
परदेशबाट फर्किंदा घरकाे यस्ताे बेजाेग ! न श्रीमती ;साथमा न सम्पत्ति हातमा…….
इस्मा गाउँपालिका ४ सिम्पानीका ३७ वर्षिय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । परदेश हिडेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष एक पटक विदामा घर आउँछन् । बिहे भएको १३ वर्ष पुग्यो । श्रीमती,
हत्या र बलात्कारका घटना बढदै – एक वर्षमा ६१७ हत्या, ११३९ बलात्कार
देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । गत वर्ष करिब
हरेक दिन १४ जनाले गर्छन् आत्महत्या,
पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएका छन् । एक वर्षमा ५ हजार एक सय २४ ले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । हरेक दिन १४ नेपालीले आत्महत्या गर्छन् । आर्थिक वर्ष ०७२-७३ मा चार हजार ६
राजधानीकाे एक स्कूलबाटै अपहरित बालकलाई प्रहरीले यसरी गर्यो उद्धार
काठमाडौंको पकनाजोलबाट अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले अपहरित बालक विशाल चौधरीलाई सकुशल उद्धार गरेको हो । पकनाजोलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा युकेजीमा अध्ययनरत

