समाज Archive
दशैँमा मासु खानुअघि यी कुरा ध्यान दिनुहोस्
दसैंमा सचेत भएर मासु उपभोग गर्न विज्ञले सुझाव दिएका छन् । विज्ञका अनुसार यो समयमा मासुको गुणस्तर नहेरी जथाभावी सेवन गरिए धेरै प्रकारका रोगबाट पीडित हुने खतरा बढ्छ। विज्ञहरूले दसैंमा सकेसम्म ‘थोरै खाऔं तर गुणस्तरीय शुद्ध
के हो फूलपाती ? दसैंघर र शक्तिपीठमा किन भित्र्याइन्छ यसरी ?
बडादसैंको सातौं दिन आज सप्तमी। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्वीन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्रयाई मनाइदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा
जब व्यापारीहरुको निसानामा परे मन्त्री ज्यु…..
अापूर्ति राज्यमन्त्री कर्णबहादुर बिक टिकापुरका व्यापारीहरुको निसानामा परेका छन् । ब्यापारीहरुले उनको झण्डावाला गाडी तोडफोडसमेत गरेका छन् । टिकापुर पुगेका मन्त्री बिकले आयल स्टोर लगायत बजारका केहि पसल अनुगमन गरेका थिए । दशैंको मुखमा अनुगमन गरि
स्तनपान नगराई छोरा बित्यो, आमा अस्पतालमा
विराटनगर-१४ किसञ्जु साहलाई सुत्केरी व्यथाले च्याप्यो।परिवारका सदस्यले हतार-हतार ‘रुटिन चेक अप’ गर्ने चिकित्सक कहाँ पुर्याए। साहलाई नियमित चेकजाँचगर्दैआएकीन्युरो अस्पतालकी चिकित्सकरेनुका राठीले सुझावदिदैं भनिन्, ‘पाठेघरबाट पानीबग्ने समस्याभएकोलेबच्चालाई कठिन हुनसक्छ एनआईसीयु सुविधा भएको अस्पतालमा लैजानु होस। परिवारका सदस्यले
पूर्वराजा ज्ञानेन्द्रको दशैं टीका स्थिगित
पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए ।
गुण्डागर्दीमा संलग्न गौतम प्रहरीको गोली लागेर घाइते
राजधानीमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतमलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । बिहिबार साँझ मनोहरा पुलमा प्रहरीले गौतमलाई पक्राउ गरेको हो । उनलाई घुँडामा गोली लागेको छ । पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न
दुर्गमकाे पिडा – जहाज कुर्दाकुर्दै सुत्केरीको मृत्यु
उत्तरी भेगमा रहेको कोल्टीमा प्रसूति गराउन ल्याइएकी हिमाली गाउँपालिका–६ की १६ वर्षीया सिद्धा विकको उपचार हुन नसकी ज्यान गएको छ । प्रसूति व्यथा लागेको पाँच दिनपछि स्वास्थ्य संस्थामा पु¥याएइकी सिद्धा विवाहिता भने हैनन् । उहाँकै गाउँकै
जब नाइटबसकाे डिक्कीभित्र २८ वटा मरेका खसीबाेका भेटिए…….
काठमाडाैै छिर्दै गरेकाे एक यात्रुवाहक बसमा २८ वटा मरेका खसीबाेका भेटिएका छन् । नेपालगञ्जबाट काठमाडाैं अाउँदै गरेकाे एउटा बसकाे डिकीभित्र राखिएका २८ वटा मरेका खसी प्रहरीले बरामद गरेकाे छ । छड्के चेकजाँचका लागि थानकाेट पुगेका पशुपन्छी
दसैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? ख्याल गनुृहोस्
दसैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? ख्याल गनुृहोस् । बिरामी, रोग लागेको पनि पर्न सक्छ । अस्वस्थ मासु खाँदा मानव स्वास्थ्यमा असर पर्छ । उपभोक्ता ठगिनबाट जोगिउन् भनेर पशुपंक्षी मन्त्रालयले नयाँ उपाय पहिचान गरेको छ ।
घरबेटीले जथाभावि भाडा बढाएको भन्दै उजुरी
लगनखेल नजिकैको एक घरमा भाडामा बसेका भोजपुरका एकजनाले दसैंको मुखमा भाडा बढाएको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दर्ता गरेका छन् । घरभाडा अस्वभाविक रुपमा महंगो भएको र पटकपटक मनलाग्दी बढाउने गरेको भन्दै महानगरमा थुप्रै उजुरी परे पनि

