समाज Archive

उपेन्द्र यादवद्धारा दलित बस्तीमा सयौं थान कम्बल वितरण

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित बस्तीमा कम्बल बाडेका छन् । शीतलहर प्रभावित क्षेत्रमध्ये दलित बस्तीका स्थानीयको अवस्था अत्यन्तै नाजुक देखेपछि यादवले विपन्न परिवारलाई न्यानोको लागि कम्बल वितरण गरेका छन् । सप्तरी क्षेत्र नं.

यसरी बर्सेनि पोलिन्छन् चेपाङ बालबालिका

चितवनको इच्छाकामना गाउँपालिका १, थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे । आगोले पोलेर कपाल खुइलेका कारण १० वर्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । दुई वर्षको हुँदा

मुड्केचुलामा भिषण आगलागि सात घर जलेर नष्ट

मुड्केचुला गाउपालीका बडा नं ९ होर्तमा बुधबार दिउसो आगालागी हुदा ७ घर जलेर खरानी भएका छन । दिउसो एक्कासी घरमा आगो लागे पछि लाखौको क्षेति भएको स्थानिय तथा सोही बडाका अडा अध्यक्ष जय प्रशादबुदाले बताए ।

कुलतमै नेपालीले २२ अर्ब सक्छन्

लागूपदार्थका दुव्र्यसनीले बर्सेनी २२ अर्ब रुपैयाँभन्दा वढी रकम कुलतमा सक्ने गरेका छन्। गाँजा, चरेस, हिरोइन तथा फर्मास्युटिकल ड्रक्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा वढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरु

नियन्त्रणबाहिर जाजरकोटकाे भाइरल प्रकोप !

दुई साता यतादेखि जाजरकोटका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको हो। भाइरल ज्वरोबाट मंगलबार र बुधबार थप दुई जनाको ज्यान गएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। भाइरल प्रभावित क्षेत्रमा

चटपटे र पानीपुरी यस्तो हानिकारक

तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छरु छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको

जनतासामु गरेका बाचा पुरा गर्दै रामचन्द्र

हिमाली  जिल्ला डोल्पाका एक वडाअध्यक्षले अनुदानमा १०० थान सोलार वितरण गरेका छन् । काइके गाउँपालिका–७ का अध्यक्ष रामचन्द्र रोकायाले वडा नम्बर ५, ६ र ७ का ३०० घरधुरीलाई सोलार वितरण गर्ने योजनाअनुरूप प्रारम्भिक चरणमा उक्त परमाणको

जमिनबाट निस्किन थाल्यो धुँवा, स्थानीयलाई चिन्ता

लमजुङको सुन्दरबजारमा बस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका–९ सिउडीबारको बस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो । स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले

भूकम्पले ‘देवता’हरूकै उठिबास

भूकम्पमा परेर देवताहरूकै उठिबास लागेको खबर सुन्दा अचम्म लाग्ला। तर, ललितपुरको खोकनामा १७ जना जीवित देवताको उठीबास भएको छ। खोकनामा ४६ जना जीवित देवताको बसोबास रहेको दाबी यहाँका स्थानीय बासिन्दाको छ। तीमध्ये भूकम्पका कारण १७ जना

भोकमरीको चपेटामा चेपाङगाउँ

घरमा खाने अन्न सकिएपछि दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसबाङवासी सिस्नु र टाँकीको मुन्टा खान थालेका छन् । चिसो बढेसँगै गाउँमा मानिस बिरामी परेको भए पनि खानेकुराको अभावमा कन्दमूल खोज्न जानुपर्ने र आफ्नै बारीमा भएको सिस्नु