समाज Archive

अस्तव्यस्त शितलहरले तराईको जनजीवन

लगातार बढ्दै गएको शीतलहर र बाक्लो हुस्सुले मधेसको जनजीवन अत्यधिक कष्टकर भएको छ। कुहिरोले ढाक्दा दिउँसै सडक अन्धकार बनेपछि सवारीको चाप पनि न्यून देखिन्छ। चिसो अत्यधिक बढेपछि साना बालबालिका र वृद्धवृद्धा मारमा परेका छन्। धनुषामा शीतलहरको

हिमाली जिल्ला डोल्पामा हिमाञ्चलको तरकारी

हिमाली जिल्ला डोल्पामा भारतको हिमाञ्चल प्रदेशमा उत्पादित महँगा तरकारी र फलफूल खपत बढेको छ। सदरमुकाम दुनैलगायत जिल्लाका अरु साना बजारमा प्याज, लसुन, अदुवा, गोलभेडा, खुर्सानी, भिण्डी, तितेकरेला प्रतिकेजी ३ सय रुपैयामा बिक्री हुने गरेको व्यापारीहरुले बताएका

यस्तो छ डेढ करोडको पार्क

खाली जमिनको तीनतिरै फराकिलो सडक छन् । सडक किनारमा साँघुँरै भए पनि टायल विच्छ्याएर फुटपात बनाईएको छ। सडकभित्रको करिब ३५ रोपनी खाली जमिन धुलाम्य छ। सुस्तरी हावा चले पनि सासै फेर्न गाह्रो हुने गरी धुलो उड्छ

नेपालगञ्जको चारतारे होटल सिग्नेटको यस्तो अनैतिक धन्दा

नेपालगन्जको सुर्खेतरोडमा चारतारे होटलकाे रूपमा रहेकेा सिग्नेट हाेटलकाे रामलिला बाहिरिएकाे छ । हाेटलले अनैतिक कार्य गराउने गरेकाे रहस्य बाहिरिएकाे हाे । पश्चिमी देशहरुमा खुल्ला रुपमा अध्ययन अध्यापन गर्न पाइने यौन शिक्षा दक्षिण एशियाली बिशेषत हिन्दु मुलुकहरूमा लोकलाजको

एमाले नेताको अगुवाइमा बहुविवाह गरेको भन्दै मोसो दलेर दम्पतीलाई गाउँ निकाला

मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ। एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको हो। स्थानीय राजकुमार ठाकुर र सोही

पशुलाई पनि सुत्केरी भत्ता: २ हजार ५ सय

सल्यान – महिलालाई गर्भवती हुँदा पोषण र आहारका लागि सुत्केरी भत्ता दिइएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ।  सल्यानका पाँच किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै उनीहरूको स्याहारसुसार र आहारका लागि भत्ता

भारतमा मजदुरी गरी फर्किएका दुई नेपाली वनवासामा लुटिए

भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली सीमावर्ती भारतीय बजार वनवासामा आज लुटिएका छन्। लुटिनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ फुलेलिएका २७ वर्षीय तेजबहादुर ऐर र अर्का उनकै छिमेकी रहेका छन्। दुवै जना भारतको नयाँ दिल्लीमा

ठमेल र दरबारमार्ग २४ सै घन्टा खुल्ने

गृह मन्त्रालयले राजधानीका प्रमुख व्यापारीक केन्द्र ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन गर्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानीका मुख्य पर्यटकीयस्थल ठमेल तथा दरबारमार्गको रात्रि व्यवसाय बिनारोकतोक

किन हराउँछन् महिला र बालबालिका ?

मेरी बुढी छोरासहित हराई, अब के गर्ने होला, निजगढ बाराका बलरामकुमार चौधरी माईती नेपाल पुगेर दुःखेसो पोख्दै थिए । चौधरीकी पत्नी शर्मिला दुई बर्षको छोरासहित हराएकी हुन् । तीन बर्षअघि विवाह गरेका चौधरीले पत्नी पत्तै नदिई

के श्रीमतीले श्रीमानको औंला पोलेरै खाईन् त ?

श्रीमान श्रीमतीबीच हुने विवादले ‘हत्या’ को रुप लिएका घटनाहरू बाहिर आइरहेका हुन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो, झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाइन्। जुन घटना दाङमा पहिलो हो । सुन्दा पनि