समाज Archive

नेपालका जननिर्वाचित वडाध्यक्षकाे भारतमा चारवटा ‘यौनगृह’ !

महिला बेचविखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी यौनगृह सञ्चालन गरको तथ्य खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले तामाङलाई बुधबार अपराहन दुप्चेश्वर

यसरी वन कार्यालयले सुकुम्बासीको उठिबास लगायो

जिल्लामा सुकुम्बासीको घर टहरा हटाउन सुरु गरिको छ । जाजरकोटको सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गामा बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो । विभिन्‍न समयमा सुकुम्बासीहरुले घरटहरा बनाएर बसेका थिए । उनीहरुलाई विना विकल्प जिल्ला वन कार्यलयले

म्यादी प्रहरीमाथि लाग्यो किशोरी बलात्कार गरेको आरोप

बाँकेको नरैनापुर-५ मटेहियामा १४ वर्षीया एक किशोरीलाई म्यादी प्रहरीले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ ।इलाका प्रहरी कार्यालय भोज भगवानपुरमा खटिएका तीन जना म्यादी प्रहरीले गाउँकै एक किशोरीलाई बलात्कार गरेको खुलासा भएको हो ।इलाका प्रहरी कार्यालय

यस कारण प्रचण्ड हतार हतारमा डेरा सरे

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाशको वियोगपछि डेरा सरेका छन्। प्रकाशको आकस्मिक निधनपछि विक्षिप्ति रहेकी पत्नी सीता दाहालले लाजिम्पाट छोडेर सर्न पटकपटक आग्रह गरेपछि प्रचण्ड डेरा सरेका हुन्। लाजिम्पाटबाट नुवाकोट सूर्यगढीमा जन्मिएका र हाल

उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो : शून्य पुग्ने

तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शनिबार काठमाडौँकोे न्यूनतम तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ

भेटिएन चिनियाँ खानेतेलको खरिदकर्ता

चीन सरकारले अनुदानमा उपलब्ध गराएको खानेतेल गुणस्तरहीन भेटिएपछि खाद्य संस्थानले टेन्डर खरिद गर्ने खरिदकर्तासम्म भेटेको छैन । गुणस्तरहीन ठहरिएको उक्त तेल टेन्डरमार्फत बिक्री गर्न हालसम्म एकजना पनि खरिदकर्ता आएका छैनन् । यो खबर हामीले आजको अन्नपूर्णबाट

बीनाले भनिन्- जीवनको सबैभन्दा ठूलो खुसी आज मसँग छैन…

भीमदत्त नगरपालिका हाताभित्र कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम नतिजा घोषणाको तयारी भइरहेको थियो। कार्यालयबाहिर पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक जितको खुसियालीमा अबिरजात्रा गरिरहेका थिए। त्यही भीड छिचोलेर बीना मगर नगरपालिकाभित्र प्रवेश गरिन्। छोरालाई

मतगणना हुँदै गर्दा साना व्यवसायीलाई भ्याइनभ्याइ

सप्तरीको चारवटै निर्वाचन क्षेत्रको मतगणना जलेश्वरमा भइरहेको छ ।ताजा नतिजा सुन्न आउनेको भीडले मतगणनास्थल अगाडि रहेका होटलको व्यापार बढेको छ । त्यही भएर ४० बर्षीय भरत साहलाई चिया, खाजा र खाना बिक्री गर्न भ्याइनभ्याइ छ ।उनको

मोवाईल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने

काठमाण्डौ । मोवाईल रिचार्ज कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाई अभियानका तर्फबाट मोवाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए ५० रुपैयाँ

अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन यस्तो छ नयाँ कानुन

के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन।, यो खबर आजको नयाँ पत्रिकामा छ । आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी