समाज Archive

​छोरो हुनु त अर्को लोकमानको जस्तो

पदमा बसेको मान्छेले स्वार्थमा धक्का लाग्दा पदको दुरूपयोग कसरी गर्दा रहेछन् भन्ने कुराको एउटा राम्रो प्रमाण हो यो । धेरैलाई थाहा छ, अहिले काठमाडौंमा जाडो मौसम शुरु भएको छ । अबको सिजन भनेको भोजभतेरको हो ।

तरकारीमा बिचाैलियाहरूकाे यस्ताे ब्रह्मलुट,सधै यसरि नै लुटी राख्ने हो ?

किसानले उत्पादन गरेको तरकारीमा व्यापारीले शतप्रतिशतभन्दा बढी मुनाफा लिएर उपभोक्तालाई बिक्री गरिरहेका छन् । बिचाैलियाहरूका करणपनि तरकारीकाे मुल्य ह्यात्तै बढेकाे पाइएकाे छ ।  आपूर्ति मन्त्रालयको टोलीले हालै स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको

सम्हालिन नसकेर मञ्चमै डाको छोडेर रोइन् सीता

मंगलबार चितवनमा वाम गठबन्धनको संयुक्त सभा थियो । आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनुपरे पनि मंगलबार सपरिवार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए । तर, परिवार शोकमै थियो । वाम गठबन्धनको कार्यक्रममा भाग लिन प्रचण्ड झापा पुग्दा

यी हुन वैदेशिक रोजगारीमा जाने महिला घट्नुका मुख्य तीन कारण

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई विश्वका विभिन्न मुलुकमा जाने महिला कामदारको संख्यामा कमी आएको छ। तर रोजगारीकै लागि विदेश जाने पुरुष कामदारको संख्या भने बढेको छ। गत आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका लागि विश्वका

तरकारी बजारमा बिचौलियाले रजाइँ

किसानले मेहनत गरी उत्पादन गर्दै आएको तरकारीको व्यापारमा बिचौलियाले रजाइँ गर्दै आएको पाइएको छ। यसले किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ता पनि महँगो मूल्यमा तरकारीको किन्न बाध्य हुनुपरेको छ। बजारमा तरकारीको उच्च मूल्य कायम

काठमाडौँ महानगरपालिका धुलोमुक्त बनाउन प्रक्रिया अगाडि बढ्दै

स्थानिय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौँ धुलोमुक्त बनाउने अभियान आझै पनि अगाडि बढ्न सकेको छैन । काठमाडौँ महानगरपालिकाले तत्काल ब्रसर (यान्त्रिक कुचो)का माध्यमबाट काठमाडौँको फोहोर सफा गर्न नसक्ने जनाएको छ । विद्यासुन्दर शाक्यले ब्रमरका

यस्ताे अपत्तिजनक अवस्थामा भेटिए एमालेका वडाअध्यक्ष

नेकपा एमालेको तर्फबाट स्थानीय तहमा निर्वाचित वडाअध्यक्ष र अर्की महिला जनप्रतिनिधि शारीरिक सम्पर्क गरिरहेको अवस्थामा भेटिएका छन् । जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह र दलित महिला वडा सदस्यलाई गएराति प्रहरीले आपत्तिजनक अवस्थामै पक्राउ परेको जिल्ला

कहिल्यै देखेनौं भोट हालेका सांसद

चारैतिरबाट हावा छिर्ने झुप्रो घर । करिब एक महिनालाई खान पुग्ने मकै । बिरामी श्रीमती र कुपोषणले ग्रसित छोराछोरी । घरखर्च जोहो गर्न डोको बुन्दै गरेका रामकुमार चेपाङसँग जाडो लुकाउन अगेनाको आगो मात्र सहारा छ ।

एमालेलाई सहयोग गरेको अाराेपमा नावालक छोरा-छोरीसहित पत्नी घरबाट निकाला

चुनावले नेताहरुबीच मात्रै झगडा गरेको छैन, घरघरमा पनि झगडा भएको छ । फरक फरक पार्टीप्रतिको आस्थाकै कारण श्रीमान र श्रीमतीबीच झगडा कुटाकुट र घर निकालासम्म पुगेको छ ।मुगुको कार्मारोङ्ग गाउँपालिका–८ माँग्री गाउँका ३१ वर्षीय निमा तामाङले

अन्ततः मिलापत्रमा टुंगियो जनप्रतिनिधि कुटपिटको घटना

गत मंगलबार नेपालगन्जमा राप्रपा पार्टी कार्यालय अगाडि भएको इन्दिरा शाही र बिष्णु ठकुरीबीच भएको झगडा अन्तत मिलापत्रमा टुंगिएको छ । राप्रपा निकट महिला संगठनको जिल्ला अधिबेशनको कुरालाई लिएर दुई जना बीचमा भएको झगडा जिल्ला प्रहरी कार्यालयमा