समाज Archive

यस्तो छ देउसीभैलीको इतिहास !

देउसीभैलो कहिलेदेखि सुरु भएको हो भन्ने कुनै औपचारिक इतिहास भेटिँदैन । तिहारका वेला गीत गाउँदै घरघरमा पुगेर आशिक दिने र दान थाप्ने संस्कार हो देउसीभैलो । देउसी भैलीलाई लोकगीतभाका र नृत्यसँग पनि जोडेर हेर्ने गरिन्छ ।

लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’मुसहर बस्तीमा

बस्तीका ५० घर धपक्क बलेका छन्। घर-घरमा झिलिमिली र चकमक-चकमक ज्योति देखिन्छ। घरको दैलोमा रंगिविरंगी सजावट। एकै रंगले रंगिएका ५० वटा घर, हेर्दा खुब रमाइलो देखिएको छ मुसहर बस्ती। घर-घरका पेटीमा फूलेका सुन्दर फूलले अझ सुन्दरता

आज भाइटीका-दिदीबहिनीबाट दाजुभाईको दीर्घायुको कामना गर्दै भाइटिका लगाइँदै

यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि

नेपालगञ्जको फेन्सी पसलमा आगलागी, करोड बढीको क्षति

नेपालगन्जको धम्बोझीमा रहेको एक फेन्सी पसलमा बिहीबार मध्यरात आगलागी हुँदा करिव १ करोड बराबरका सामान जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, नेपालगन्ज उप- महानगरपालिका-२ धम्बोझीमा कमल विकले सञ्चालन गरेको कमल

सयपत्रीको मूल्य गत वर्षको तुलनामा दोब्बर

धनकुटामा सयपत्री फूलको उत्पादन कम भएपछि गत वर्षको भन्दा मूल्य दोब्बर भएको छ । गत वर्ष खुद्रा मूल्य प्रतिमुठा ४० देखि ५० रहेकोमा यस वर्ष ९० देखि सय रुपैयाँसम्म किनबेच भएको छ । तिहारमा पूर्वका अधिकांश

यमपञ्चकको चौथो दिन आज गोवद्र्धन पूजा गरिँदै

हिन्दु नेपालीहरुको पर्व तिहार अर्थात यमपन्चकको चौथो दिन आज गोवद्र्धन पूजा गरि मनाइदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपन्चकको चौथो दिन गोवद्र्धन पर्वतको पूजा गर्ने गरिन्छ । आजका दिन बिहानै

नेपाल संवत ११३८ र म्हः (आत्म) पूजा मनाइँदै

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।  राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन

एउटै घरबाट २ दिनमा ४ मोटरसाईकल चोरी

मोटरसाईकल चोरीका घटनाहरु केही कम हुन थालेका बेला पोखरामा मोटरसाईकल चोरको बिगबिगी बढेको छ । गएको शुक्रबार र शनिबारमात्रै पोखराको एकै स्थानबाट ४ वटा मोटरसाईकल हराएपछि यस्तो खुलासा भएको हो । चोरहरुले पोखराको भण्डारढिकबाट गत शुक्रबार

रानीपोखरीको नक्सा नै गलत: मान्दिर निर्माण सुस्त

साढे दुई वर्षअघि गएको भूकम्पमा ध्वस्त रानीपोखरीको नक्सा त्रुटिपूर्ण रहेको फेला परेको छ । काठमाडौं महानगरपालिकाले करिब तीन महिना लगाएर रानीपोखरीको नक्सा ‘ड्रइङ एन्ड डिजाइन’ तयार गरेको थियो । पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ

चर्चित दिदीभाइको सफलताको गज्जब कथा: अव्बल भाइबहिनी

नेपालीको रंगिन चाड तिहार सुरु भइसकेको छ । तिहारले दिदीभाइ तथा दाजुबहिनीको सम्बन्धमा समेत रंग थप्ने गर्छ । लामो समयदेखि भेट नभएका दिदीभाइ तथा दाजुबहिनीहरू तिहारमा भाइटीकाका लागि भेट हुन्छन् । यसकारण तिहार मिलनको चाड पनि