समाज Archive

भन्सार कार्यालयमा कर्मचारी नहुँदा बहुमूल्य जडिबुटीको तस्करी बढ्यो

ताप्लेजुङको ओलाङ्चुङगोलास्थित भन्सार कार्यालयमा कर्मचारी नबस्दा बहुमूल्य जडिबुटीको तस्करी बढेको छ । भन्सार कार्यालयमा एक जना पनि कर्मचारी नबस्दा चिराईतोलगायत बहुमूल्य जडिबुटीको तस्करी बढेको हो । चीनको तिब्बतमा चिराईतोसहित अन्य जडिबुटिको निकासी हुने ओलाङ्चुङगोला नाकामा रहेको

सर्लाहीमा सुनचाँदी व्यवसायी साहको हत्या

सर्लाहीको पिपरियामा मंगलवार साँझ एक सुनचाँदी व्यवसायीको हत्या भएको छ । पसल बन्द गरेर घर फर्किदै गर्दा हरिपुर नगपालिकाको पिडारी बजारमा सुनचाँदी व्यवसायी गर्दै आएका कविलासी नगपालिका– ३ कविलासीका २६ वर्षीय सुनिल शाह माथी नचिनेका मानिसले

ढुंगामुढाको स्थितीबाट आक्रान्त बाँकेको हिरमीनीया विस्तारै सहज बन्दै

नेपालगञ्ज,आपसी विवादपछिको उत्पन्न ढुंगामुढाको स्थितीबाट आक्रान्त बनेकाे बाँकेको हिरमीनीया विस्तारै सहज बन्दै गैरहेकाे छ ।  नेपालगञ्जदेखि दक्षिण पुर्व ६ किमीको दुरीमा रहेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका केही स्थानमा असोज १५ गते अर्थात दशैको भोलीपल्ट

डियुटीमा रहेका चिकित्सकमाथि हातपात गरेपछि अस्पतालको सेवा प्रभावित

डियुटीमा रहेका चिकित्सकमाथि बिरामीका आफन्त हातपातमा उत्रिएपछि आइतबार बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको सेवा प्रभावित बनेको छ । शनिबार राति अस्पतालमा सुत्केरी वार्डमा महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामा बच्चा जन्मिएको विषयलाई लिएर सुत्केरी महिलाका

५० करोड ठगीको आरोपमा छिमेकीविरुद्ध उजुरी

आफन्त र छिमेकीको करिव ५० करोड ठगी गरेको आरोपमा प्रहरीले ४२ वर्षीया देवी कुमारी भुजेललाई पक्राउ गरेको छ । स्याङ्जा फेदीखोला गाउँपालिका स्थाई घर भई पोखरालेखनाथ महानगरपालिका–१४ चाउथे बस्दै आएकी भुजेलविरुद्ध आफन्त र छिमेकीले ५० करोडभन्दा

सीईओको राजनीतिले पुननिर्माण ओझेलमा,९३ प्रतिशत भुकम्प पिडित प्रतिशत टहरामै

भुकम्प गएको २९ महिनासम्म ९३ प्रतिशत पीडित टहरामै रहेको बेला पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ गोविन्द पोखरले राजनीतिमा होमिएका छन् । निकै ठुलो कसरत गरेर दोस्रोपटक प्राधिकरणको सईओ भएका पोखरले मुख्य काम नसकिँदै प्युठानबाट कांग्रेसका

तिहारको मुखमा छोराले गरे आमाको हत्या

दशैं सकिएर तिहारको चहलपहल सुरु भएसँगै जिल्ला एक जना युवाले आमाको हत्या गरेका छन् । दोलखाको भिमेश्वर नगरपालिका ८ बोचमा कुमार बस्नेतले आमाको हत्या गरेका हुन् । बारीमा घाँस काटिरहेकी आमाको टाउकोमा प्रहार गरी भिनपा ८

यसकारण गर्दो रहेछ बाघले ठूला जनवारलाई आक्रमण

बाघले साना र मध्यम खालका शाकाहारी जनावर मात्र खाने गरेकामा पछिल्लो अध्ययनले आफूभन्दा ठूला र घरपालुवा जनावरप्रति आकर्षित हुने गरेको देखाएको छ। चितवन निकुञ्जका विभिन्न स्थानबाट संकलन गरिएको बाघको दिसाको अध्ययनरविश्लेषणबाट यस्तो सूचना मिलेको हो। त्रिविको

सामाजीक सद्भावका लागी हिन्दु मुस्लिमको संयुक्त र्याली

बर्दिया, (लालपुर) । हिन्दु र मुस्लिम पक्ष विचको द्वन्द्ध पछि आज हिन्दु र मुस्लिम दुवै पक्षले सद्भाव र्याली निकालेका छन । हिन्दु समुदायहरुले नवरात्रको अवसरमा स्थापना गरेको देवीको मुर्ति र मुस्लिम समुदायहरुको ताजिया विसर्जनको विषयलाई लिएर

न्यायका लागि देवी देऊताको गुहार

छिटो छरितो न्याय पाउने आसले अहिले पनि ग्रामिण भेगका सर्बसाधरण आफुले मान्दै आएको देबिदेवता कहाँ न्यायका लागी गुहार माग्ने परम्परा छोडेका छैनन्। कोजाग्रत पूर्णिमाको सोरु गाउँ पालिका वडा-८ रुमा गाउमा रहेको गुरा, विजयी देवतासँग छिटो न्याय