समाज Archive

केरुङ जाने नेपाली महिला बढे : यसकारण जान्छन् केरुङ

नेपालको उत्तरी व्यापारीक नाका रसुवागढी हुँदै चीनको केरुङ जाने महिलाको संख्या बढेको छ । केरुङ जानका लागि खर्च कम लाग्ने र राहदानी बनाउने झन्झट बेहोर्न नपर्ने भएपछि रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएका हुन् ।

यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन

भूकम्पले काम नलाग्ने गरी क्षतिग्रस्त भएको बागदरबार परिसरको हरि भवन भत्काई काठमाडौं महानगरपालिकाले कार्यालय प्रयोजनका लागि तीन भिन्न मोहडाको सम्मि श्रण गरी नयाँ भव्य भवन बनाउने भएको छ।पहिलो मोहडा ऐतिहासिक बागदरबार भवनको स्वरुप झल्कने गरी तीन

प्रेमीलाई घुरक्याउँदै जब गयो प्राण !

सामाजिक सञ्जालले मान्छेलाई बाँच्न मात्रै होइन, मर्न पनि सजिलो बनाएको छ । जहाँसुकैका मानिससँग प्रत्यक्ष जोड्ने फेसबुक भिडियो कलमै एकजना गायिकाले आत्महत्या गर्नुअघि प्रेमीलाई भनिन्, ‘हेर, म तिम्रो लागि मरिदिन्छु ।’ जिस्किएको ठानेर ‘धत्’ भनेका प्रेमी

‘लिभिङ टुगेदर’ जोडीको भर आई-पिल चक्कीमा

‘लिभिङ टुगेदर’ रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घन्टे चक्की(आई–पिल) मा निर्भर रहने गरेको पाइएको छ । उनीहरुको एउटै चाहना हुने गरेको छ–नियमित यौनसम्पर्क पनि गर्न पाइयोस, अनिच्छुक गर्भ पनि नबसोस ।’ असुरक्षित यौन सम्पर्क भएको

काठमाडौंमा साना हतियारको बिगबिगी

दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाल्दा साना हतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्विर झल्किन्छ। प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटनामात्रै हुन्। सार्वजनिक हुन नसकेका

नेताकै घरमा यसरी उडाइयाे कानुनको खिल्ली

६ कार्तिकका लागि विवाहको छिनिएका थियो । सोही अनुसार बेहुलीको घरमा पूर्णतयारी भएको थियो । केटीको घरमा ६ गते विहानै देखि चहलपहल बढिरहेको थियो । दिन बित्दै गयो । उनको घरमा छिमेकी र आफन्तजनको भिडभाड पनि

जुँवा खालबाट प्रहरीसहित ९ जना पक्राउ

जुँवालाई सामाजिक विकृति भन्दै नियन्त्रणको जिम्मा पाएको प्रहरी नै जुँवा खालबाट पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी जवान गोपीकृष्ण नेपालसहित बुटवलको देवीनगरका ४ जना र तिलोत्तमा नगरपालिका सिमानगरका ५ जना पक्राउ परेका

चिकित्सक र अस्पतालको लापरबाहीविरुद्ध दर्जनौं मुद्धा

गत भदौ १३ गते काठमाडौं मैतीदेवीका रमेश आचार्यले १६ महिने छोरी भिक्टोरिया आचार्यको मुत्युलाई लिएर नर्भिक अस्पताल तथा अस्पतालका चार चिकित्सक डा. विनिता जोशी, ऋतृ लामिछाने , सुरेश लामिछाने तथा शलिना शाक्य विरुद्ध जिल्ला स्तरीय छानविन

भारत उत्तराखण्डबाट छ जना नेपाली युवतीको यसरी गरियो उद्धार

भारतको उत्तराखण्डको रुद्रपुरबाट छजना नेपाली युवतीको उद्धार गरिएको छ । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पुर्याइएका सिन्धुपञ्लाचोकका युवतीको माइती नेपाल कञ्चनपुरले सीमावर्ती बजार वनवासामा रहेको मानव बेचबिखनविरुद्धको इकाइको सहयोगमा उद्धार गरिएको

नेपालमा कवाडी बटुलेर करोडौँ कमाउछन् भारतीय नागरिक

पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन्। देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम