समाज Archive
तिहारको मुखमा छोराले गरे आमाको हत्या
दशैं सकिएर तिहारको चहलपहल सुरु भएसँगै जिल्ला एक जना युवाले आमाको हत्या गरेका छन् । दोलखाको भिमेश्वर नगरपालिका ८ बोचमा कुमार बस्नेतले आमाको हत्या गरेका हुन् । बारीमा घाँस काटिरहेकी आमाको टाउकोमा प्रहार गरी भिनपा ८
यसकारण गर्दो रहेछ बाघले ठूला जनवारलाई आक्रमण
बाघले साना र मध्यम खालका शाकाहारी जनावर मात्र खाने गरेकामा पछिल्लो अध्ययनले आफूभन्दा ठूला र घरपालुवा जनावरप्रति आकर्षित हुने गरेको देखाएको छ। चितवन निकुञ्जका विभिन्न स्थानबाट संकलन गरिएको बाघको दिसाको अध्ययनरविश्लेषणबाट यस्तो सूचना मिलेको हो। त्रिविको
सामाजीक सद्भावका लागी हिन्दु मुस्लिमको संयुक्त र्याली
बर्दिया, (लालपुर) । हिन्दु र मुस्लिम पक्ष विचको द्वन्द्ध पछि आज हिन्दु र मुस्लिम दुवै पक्षले सद्भाव र्याली निकालेका छन । हिन्दु समुदायहरुले नवरात्रको अवसरमा स्थापना गरेको देवीको मुर्ति र मुस्लिम समुदायहरुको ताजिया विसर्जनको विषयलाई लिएर
न्यायका लागि देवी देऊताको गुहार
छिटो छरितो न्याय पाउने आसले अहिले पनि ग्रामिण भेगका सर्बसाधरण आफुले मान्दै आएको देबिदेवता कहाँ न्यायका लागी गुहार माग्ने परम्परा छोडेका छैनन्। कोजाग्रत पूर्णिमाको सोरु गाउँ पालिका वडा-८ रुमा गाउमा रहेको गुरा, विजयी देवतासँग छिटो न्याय
प्रहरीबाट यसरी छुट्छन् अवैध कुखुरा र चल्लाका तस्करी
भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको तयारी कुखुरा र चल्ला प्रहरीले बरामद गरेपनि कारवाही नगरेर छोड्दा तस्कर र ओसार पसारमा संलग्नले प्रसय पाउने गरेका छन् । केहि दिनअघि भारतबाट भित्र्याउँदै गरेको कुखुराका चल्लासहित ओसारपसार गर्न प्रयोग
कृत्रिम खुट्टाको सहारामा सगरमाथा चुम्ने अठोट
‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ रोल्पाका हरि बूढा मगरको दरिलो आत्मबल र अठोट महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी हरफमा झल्किन्छ। हरिका दुवै खुट्टा घुँडामुनि काटिएका छन्। उनी कृत्रिम खुट्टाको सहारामा हिँडडुल गर्छन्। उनको शारीरिक
प्रविधिको जमाना: गोठमा गोरु, बारीमा ट्रयाक्टर
घरको अगाड अगाडी आउला भनेर सोचेको नै थिईन, घरघरमै गाडी आउन थाले । गाडीको मात्र होईन ट्रयाक्टरले बारी जोतौँला भन्ने त सोचेकै थिएनन्, अर्घाखाँची धातिवाङ्गका कृषक रविलाल पौडेलले । सोच नै नभएका पौडलेले २ बर्ष हुन
जुवा खालबाट लाखाैँ लिने प्रहरीलाई कारबाहीको निर्देशन
कैलालीका धनगढी, अत्तरिया, वलिया, चिसापानीलगायतका ठाउँमा खेलाइरहेको जुवाको खालबाट दुईदेखि चार लाख रुपैयाँ लिने प्रहरीलाई छानबिन गरेर कारबाही गर्न अञ्चल प्रहरी कबार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय प्रमुखलाई लिखित निर्देशन दिएका छन्
आज महाअष्टमी, देशभर दुर्गा भवानीको पूजाआराधना गरी मनाइँदै
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली
दोलखा भीमसेनकाे पसिनापछि अनिष्ट, वास्तविकता की संयोग ?
दोलखा भीमेश्वर मन्दिरको सिलामा पसिना आएको छ । शिला कालो भएर ५ थोपा पसिना बगेको स्थानियले बताएका छन् । मन्दिरमा पसिना आएपछि दर्शनार्थीको भीड लागेको छ । भीमेश्वरको सिलामा पसिना आउनुलाई अनिष्टको सुचकका रुपमा लिने गरिएको

