समाज Archive

छाउपडी प्रथा डरलाग्दो अवस्थामा- ५६ प्रतिशत महिला छाउगोठमा

कालिकोट, कर्णालीमा छाउपडीको डरलागदो तथ्यांक सार्वजनिक गरिएको छ। कर्णालीका मुगु, जुम्लार कालिकोटका साविकका २१ गाउँ विकास समितिमा गरेको अध्ययनअनुसार कुनै न कुनै रूपमा अहिले पनि छाउपडी प्रथा डरलाग्दो अवस्थामा रहेको पाइएको हो । जातिगत हिसाबले ब्राह्मण

डोल्पामा आगलागीबाट एकजनाको निधन

डोल्पाकाे त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ मा अागलागि हुँदा एकजनाकाे मृत्यु भएकाे छ । गएराती ८ बजे हावाहुीका कारण अागलागि हुदा वडा नं ६ की मनरूपा चलाउनेकाे उपचारकाे क्रममा निधन भएकाे स्थानीय पाैरख राेकायाले जानकारी

तरकारी खेतीले आत्मनिर्भर बन्दै कृषक

रोल्पा रुन्टीगढी ७ गैराका कृषकहरु तरकारी खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउदै गएका छन । होलेरीबाट केही उत्तर पुर्वमा पर्ने त्यस गाउँका सर्वसाधारणले घरघरमा तरकारी फलाउने गरेका छन । प्रत्यकका घरमा टमाटर, काउली, साग, धनिया, आलु प्याज

गरिबलाई ‘परिचयपत्र’ मात्र

न सामाजिक सुरक्षा भत्ता, न कुनै सेवासुविधामा पहुँच । स्वास्थ्य बिमा, सीपमूलक तालिम वा सुलभ शिक्षाको अवसर पनि कहींकतै उल्लेख छैन । चामल, तेल, ग्यासमा थोरैमात्र पनि सहुलियत छैन । तैपनि ‘तँ गरिब होस्’ भन्ने तवरको

रोल्पा डुव्रिङबासीको घरघरमा पानी पुगेपछि ……..

डुव्रिङ रोल्पा । रोल्पाको डुव्रिङ गाउँमा पहिले खानेपानीको निकै समस्या थियो । गाउको नजिकमा खानेपानीको मुहान प्रशस्त नहुदाँ तथा भएका मुहानमा पनि पानीको मात्रा घट्ने कारणले गर्दा घण्टौँ लाईनमा बस्नुमात्र नभई भालेको डाकोसंगै महिलाहरु पानीका लागी

पर्यटन प्रबद्र्धनका लागि पचालझरणा बृहत साँस्कृतिक महत्सव हुने

कालिकोट, पचाल झरणा गाँउपालिकाले पर्यटन पर्बद्भन तथा बिकासका लागि पहिलाेपटक बृहत साँस्कृतिक महत्सव अायाेजना गर्ने भएकाे छ  ।  नेपालकै अग्लो झरना पचाल झरनाकाे नामबाट बनेकाे गाँउपालिकाले उक्त झरनाकाे प्रचारप्रसारकाे लागि इतिहासमा पहिलोपटक २०७५ बैशाख ५ गते

नेरामावि डुव्रिङमा अभिभावक भेला, जनप्रतिनिधी र शिक्षकलाई स्वागत

रोल्पा डुव्रिङ ,रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्थित नेपाल राष्टिय माद्यामिक विद्यालयले अभिभावक भेला सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक वहादुर पुनको अध्यक्षता तथा रुन्टीगढी गाउँ कार्यपालिकाका प्रवक्ता एवं रुन्टीगढी गाउँपालिका वडा नं ६

बीस वर्षदेखि ओढारको बास, भोक टार्न खरानी खान्छन् !

रूपसिंह चेपाङ। उमेर ७६ वर्ष। आफ्नो नाममा जग्गा शून्य। २० वर्षदेखि ओढारवासी।चितवनको राप्ती नगरपालिका- १३, युर्तीस्थित ओढारमा बस्दै आएका एक जना वृद्ध चेपाङको परिचय हो यो। करिब १० वर्षअघि श्रीमतीको मृत्यु भएपछि उनी एक्ला भए। त्यसपछि

जहाँ सिंगो गाउँ बन्धकी राखेर गर्जो टारिन्छ

धनगढीमाई नगरपालिका(१२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने। लहान नगरपालिका(२२, सिसवनीका दिलीप मरिकले सोही नगरपालिका(४ को गाउँ एक वर्षअघि ६० हजार रुपैयाँमा किनेका थिए।  लहान नगरपालिका(२२ का

रोल्पामा संचार गृहस्थापना हुने क्रम बढ्दो

रोल्पामा बिस्तारै संचार गृह स्थापना हुने क्रम बढिरहेकाे छ । २ दशक पहिलेको शसस्त्र द्धन्द्धका कारण अन्य जिल्लाको तुलनामामा विकासमा पछि रहेको रोल्पामा संचार गृह स्थापना हुने क्रम भने बढेको हो । नेपाल पत्रकार महाँसघ रोल्पाका