नेपाली संस्कृतिमा विदेशीको बिहे

एक जोडी विदेशी नागरिकले नेपाली संस्कृतिअनुसार विवाह गरेका छन् । जमर्नीका ४७ बर्षीय अन्ड्रयस क्रियुजफेन्ट र ४६ बर्षीया क्रिस्पिनले भक्तपुरको सुर्यविनायक मन्दिरमा नेपाली संस्कृतिअनुसार गर्त आईतबार विवहा बन्धनमा बाँधिएका हुन् ।

पुरोहितसहित करिव चार दर्जन नेपाली तथा विदेशीको उपस्थितीमा विवाह सम्पन्न भएको थियो । विवाहका लागि उनीहरु बस्दै आएको भक्तपुर दरबार स्क्यारस्थिगत शिव गेस्ट हाउसबाट धिमेबाजासहित पैदल हिँडेर उनीहरु मन्दिर पुगेका थिए ।

विवाहपछि नाचगानसहित सुर्यविनायक बसपार्क हुँदै भक्तपुर बजार परित्रक्रमा गरी जन्तीले नेवारी परम्पराअनुसार भोज खाए ।, यो खबर आजकोनागरिकमा छ ।