समाज Archive

यसरी गरिन्छ यात्रु बसबाट चाइनिज स्याउ तस्करी

करिब एक साता बन्द भएपछि सिरहाबाट रुट र साधन परिवर्तन गरी पुनः चाइनिज स्याउको तस्करी सुरु भएको छ । लहानबाट यात्रुवाहक बसमा लोड गरी चाइनिज स्याउ भारत तस्करी हुने गरेको पाइएको छ। जीप, ट्रयाक्टरबाट स्याउको भारत

बिहेको अघिल्लो दिन भागेपछि..

नवलपरासी – विवाहको अघिल्लो दिन घरबाट एकाएक बेपत्ता भएका गौंडाकोटका बालकृष्ण खरेलविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । गत माघ २२ मा छिमेकी महिलासँग विवाहको टुंगो भएर सबै तयारी पूरा भएको अवस्थामा उनी

एउटा बोकाको मूल्य ३ लाख!

गाउँघरमा एउटा बोकाको मूल्य कति पर्ला? नवलपरासीको एक ब्यवसायिक बाख्रापालन फर्ममा एउटा बोकाको मूल्य ३ लाख छ। नवलपरासीको हर्कपुरमा रहेको बगैंचा फर्म हाउसमा अष्ट्रेलियाबाट ल्याइएको अष्ट्रेलियन बोयर जातका बाख्रा छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका

गुराँस टिप्नेलाई ‘जंगलमै कारबाही’

घुम्न आउनेले गुराँसको फूल टिपेर लैजान थालेपछि गुराँसको राजधानीु तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ। पर्यटकले फूल टिप्दा हाँगा समेत भाँच्न थालेपछि वन कार्यालयले फूल टिप्न नै प्रतिबन्ध लगाएको

अन्न पिसाउन घण्टौं जंगलको बाटो…

प्युठान : कुटानीपिसानीका लागि गाउँमा मिल नहुँदा माण्डवी गाउँपालिका-५ उदयपुरकोट सिरुबारी प्युठानका स्थानीयले सास्ती खेप्दै आएका छन्। दुई घण्टा पैदल हिँडेर स्थानीय अन्न कुटानीपिसानी गर्न सल्लीखर्क र उदयपुरकोटसम्म पुगने गरेका छन्। गाउँलेमा मिल सञ्चालन गर्ने चाहना

प्रहरीलाई घुस दिन खोज्ने चालक प्रहरी फन्दामा

भनिन्छ , घुस दिने र लिने दुवै देशका शत्रु हुन । पछिल्लो समय नेपाल–भारत सिमा लगायत देशका विभिन्न सरकारी कार्यालयहरुमा सरकारी कर्मचारीहरु घुस काण्डमा पक्राउ परेका र पर्ने घटनाहरु दैनिक जसो सार्वजानिक भइरहेको छ । विभिन्न

बाँदरविरुद्ध उजुरी !, धमाधम ‘पक्राउ’ गरिँदै

स्थानीय तहमा विकासका योजना लिएर सेवाग्राही पुग्ने कुरा सामान्य हो । तर, पछिल्लो समय जिल्लाका कतिपय नगर तथा गाउँपालिकामा बॉदरले सास्ती दिएर बसाइँ सर्ने अवस्थामा पुगेको भन्दै सर्वसाधारणले बाँदर नियन्त्रण गर्न माग राख्दै आएका छन् ।

५६ घर, चार शौचालयको भर !

इन्द्रवती गाउँपालिका–११ स्थित बिस देउटारको बाक्लो बस्ती। ५६ घरपरिवार रहेको यो बस्तीमा झण्डै तीन सय हाराहारीको जनसंख्या छ। तर, यस बस्तीमा एक घर परिवारको पनि निजी शौचालय छैन। भूकम्पपछि एक कोरियाली संस्थाले चार वटा सार्वजनिक शौचालय

सुन तस्कर गोरेले करेन्ट लगाएर गरे सहयोगीको हत्या

विराटनगर – प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुन तस्कर गोरे एवं रुपेश भनेर चिनिने चूडामणि उप्रेतीले सहयोगीकै हत्या गरेको खुलेको छ । आफ्नो सहयोगीको रुपमा रहेका उर्लाबारी ७ का ३५ बर्षीय सनम शाक्यको हत्या उप्रेतीले गरेको

सप्तरीका दुई गाउँपालिकामा तालाबन्दी

राजविराज– सप्तरीका दुई गाउँपालिकामा शुक्रबार तालाबन्दी गरिएको छ। बलान–बिहुल र अग्निसाइर कृष्णा सवरण गाउँपालिकामा तालाबन्दी भएको हो। बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले एकलौटी निर्णय गरेको आरोप लगाउँदै स्थानीयले कार्यालयमै तालाबन्दी गरेका हुन्। चैत १ मा