ज्यान जोखिममा राखेर कर्णाली तर्न बाध्य

कालीकोटको पलाता गाउँपालिका स्थानीयवासीहरु ज्यान जोखिममा राखेर कर्णाली नदी तर्न बाध्य छन् । पलाता गाउँपालिकोको थीर्पु र पचालझरना गाउँपालिकाको नानिकोटलाई जोड्न कर्णाली नदीमा पुल नुहँदा स्थानीयवासीहरु ज्यान जोखिममा पारेर नदी तर्न बाध्य भएका हुन् ।

अहिले नदी पार गर्नका लागि स्थायी झोलुङगे पुल बनाइएको छ । तर, अस्थायी झोलुङ्गे पुलबाट नदी पार गर्न निकै जोखिम छ ।

कालिकोटको लालु खुलालु हुँदै हुम्ला हिल्सा जोड्ने उत्तर दक्षिण कर्णाली करिडोरको थीर्पु बगरमा वषर्ाैदेखि त्यहाँका स्थानीय जोखिमपूर्ण यात्रा गरि रहेका छन् । अनलाइनखबरबाट