समाज Archive

नेपालमा कवाडी बटुलेर करोडौँ कमाउछन् भारतीय नागरिक
पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन्। देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम

बेपत्ताका परिवारलाई सम्पत्ति भोगचलनमा बाधा
आफन्त नहुनुको पीडा त छँदै छ, द्वन्द्वकालमा राज्य वा तत्कालीन विद्रोही माओवादीबाट बेपत्ता पारिएका परिवारजनमा सम्पत्ति भोगचलन, नाता प्रमाणीकरण र अंशबन्डालगायत घरेलु काममा समेत कानुनी अड्चन आइलागेको छ । बेपत्ता आफन्तको कानुनी हैसियत किटान नहुँदा आफूहरू

यस्तो छ देउसीभैलीको इतिहास !
देउसीभैलो कहिलेदेखि सुरु भएको हो भन्ने कुनै औपचारिक इतिहास भेटिँदैन । तिहारका वेला गीत गाउँदै घरघरमा पुगेर आशिक दिने र दान थाप्ने संस्कार हो देउसीभैलो । देउसी भैलीलाई लोकगीतभाका र नृत्यसँग पनि जोडेर हेर्ने गरिन्छ ।

लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’मुसहर बस्तीमा
बस्तीका ५० घर धपक्क बलेका छन्। घर-घरमा झिलिमिली र चकमक-चकमक ज्योति देखिन्छ। घरको दैलोमा रंगिविरंगी सजावट। एकै रंगले रंगिएका ५० वटा घर, हेर्दा खुब रमाइलो देखिएको छ मुसहर बस्ती। घर-घरका पेटीमा फूलेका सुन्दर फूलले अझ सुन्दरता

आज भाइटीका-दिदीबहिनीबाट दाजुभाईको दीर्घायुको कामना गर्दै भाइटिका लगाइँदै
यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि

नेपालगञ्जको फेन्सी पसलमा आगलागी, करोड बढीको क्षति
नेपालगन्जको धम्बोझीमा रहेको एक फेन्सी पसलमा बिहीबार मध्यरात आगलागी हुँदा करिव १ करोड बराबरका सामान जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, नेपालगन्ज उप- महानगरपालिका-२ धम्बोझीमा कमल विकले सञ्चालन गरेको कमल

सयपत्रीको मूल्य गत वर्षको तुलनामा दोब्बर
धनकुटामा सयपत्री फूलको उत्पादन कम भएपछि गत वर्षको भन्दा मूल्य दोब्बर भएको छ । गत वर्ष खुद्रा मूल्य प्रतिमुठा ४० देखि ५० रहेकोमा यस वर्ष ९० देखि सय रुपैयाँसम्म किनबेच भएको छ । तिहारमा पूर्वका अधिकांश

यमपञ्चकको चौथो दिन आज गोवद्र्धन पूजा गरिँदै
हिन्दु नेपालीहरुको पर्व तिहार अर्थात यमपन्चकको चौथो दिन आज गोवद्र्धन पूजा गरि मनाइदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपन्चकको चौथो दिन गोवद्र्धन पर्वतको पूजा गर्ने गरिन्छ । आजका दिन बिहानै

नेपाल संवत ११३८ र म्हः (आत्म) पूजा मनाइँदै
नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन

एउटै घरबाट २ दिनमा ४ मोटरसाईकल चोरी
मोटरसाईकल चोरीका घटनाहरु केही कम हुन थालेका बेला पोखरामा मोटरसाईकल चोरको बिगबिगी बढेको छ । गएको शुक्रबार र शनिबारमात्रै पोखराको एकै स्थानबाट ४ वटा मोटरसाईकल हराएपछि यस्तो खुलासा भएको हो । चोरहरुले पोखराको भण्डारढिकबाट गत शुक्रबार