समाज Archive

पञ्चदेवल नगरपालिकाले माग्यो कर्मचारी

अछाम, अछामको पंञ्चदेवल विनायक नगरपालिकाले अाउदाे असार मसान्तसम्मका लागि २१ जना करार कर्मचारीमा गरेको छ । शुक्रबार नगरपालिकाद्धारा पहिलो पटक सुचना जारी गरी आवस्यक कर्मचारीको लागी आवेदन खुला गरिएको हो । नगरपालिकाले सव-इन्जिनियर १ जना, असिस्टेन्ट-सव

प्रहरीलाई देख्दा छाउगोठमा बसेका महिलाले यसरी कसे टाप

अछाम, महिलाहरुलाई मासिक धर्म भएको समयमा छाउगोठमा राख्दा महिलाहरुले ज्यानै गुमाउने गरेका घटना घट्दै गएकाले जिल्लामा पछिल्लो पटक गृह मन्त्रालयले निर्देशन दिएपछि प्रहरीको सक्रिएतामा छाउगोठ भत्काउने काममा तिव्रता दिईएको छ ।जिल्लाभर प्रहरी र स्थानिय जनप्रतिनिधिको सक्रिएतामा

कुपिण्डेमा आगलागिबाट एक घर जलेर नस्ट, ५० लाख बराबरको क्षति

सल्यान, सल्यानमा एक घरमा आगलानी हुँदा घर जलेर नष्ट भएको छ।जिल्लाको बनगाड कुपिन्डे नगरपालिका-१० का चन्द्रबहादुर बुढाको घरमा आगलागी भएको हो। आइतबार दिउँसो भएको आगलागीबाट घरका रहेका लत्ता कपडा, अन्नपात जलेर नष्ट भएको पीडित बुढाले बताए।

व्यावसायिक माछापालनमा महिलाको अग्रसरता

कञ्चनपुर, जिल्लाको दक्षिणी क्षेत्रका महिलाहरु सामूहिक माछापालन व्यवसायमा अग्रसर भइरहेका छन् ।बेलौरी नगरपालिका–६ मा २०६२ सालदेखि थारू महिलाहरु माछापालनमा संलग्न रहे पनि पछिल्लो समय व्यावसायिक बनाउँदै लगिरहेको स्थानीय वडा सदस्य भोजराज चौधरीले बताए । स्थानीय ढक्का

चितवनमा फेरि अर्को गैंडा मृत फेला

चितवन, चितवनमा फेरि एक गैंडा मृत अवस्थामा भेटिएको छ । बिहान करिब ८ वजे चितवन राष्ट्रिय निकुञ्ज भित्र घडगाई पोष्ट नजिक गैंडा मृत अवस्थामा भेटिएको हो ।रंगोली घोलमा गढेको अवस्थामा रहेकाले भाले वा पोथी के हो

थारु भाषाको चर्चित गित ‘जोरसे बजैबु मन्दरा’को छायाङकन सम्पन्न

नेपालगन्ज, जोरसे बजैबु मन्दरा तु नचहो लेहगा फारके भन्ने बोलको थारु म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ ।बारबर्दिया नगरपालिका १० सेमरहवा र वडा नं. ११ बेलभारमा उक्त गितको छायांकन सम्पन्न भएको हो । थारु समुदायको महान

घट्यो प्याजको मूल्य ,

काठमाडौं ,भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ। एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आएको छ। वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिककिलो १०० रुपैयाँमा किनबेच भइरहेको समाचार

आमासंगको अवैध सम्बन्ध लुकाउन छोराले गरे बाबुको हत्या

भोजपुर, भोजपुरमा एक युवाले आफ्नो सौतेनी आमासंगको अवैध सम्बन्ध लुकाउन बाबुको ज्यान लिएका छन् ।भोजपुर नगरपालिका ११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राईले सौतेनी आमासंग मिलेर आफ्ना बुवाको ज्यान लिएका हुन् । उनको सौतेनी आमा ५६ वर्षीया

उपमहानगरपालिका अन्तर्गतका वडा अध्यक्ष र सचिबको सपथ ग्रहण सम्पन्न

नेपालगञ्ज, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को नेपालगञ्ज उपमहानगर कमिटी अन्तर्गतका वडाका अध्यक्ष र सचिवहरुको शुक्रबार सपथग्रहण भएको छ ।नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज र पूर्णाकुमारी सुवेदीको उपस्थितीमा जिल्ला अध्यक्ष आईपी खरेलले सवै वडाका अध्यक्ष र सचिबहरुको सपथग्रहण

धन्न बच्यो ज्यान, संयोगले रोकियो दुर्घटना

बझाङ, धनगढीबाट बझाङको चैनपुरका लागी यात्रु लिएर जादै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ ।बिहिबार बझाङको चैनपुरको लागी धनगडीबाट ४० यात्रु लिएर छुटेको ना ४ ख ६५६३ नम्बरको यात्रु बाहक बस भयङकर दुर्घटनाबाट जोगिएको हो ।