उद्योग बाणिज्यसंघको निर्वाचन बिजयपछिको त्यो खुशीयाली(फोटो फिचर)

हेर्नुस् १७ तस्बिरमा

नेपालगन्ज, नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावी नतिजा आएपछि सोमबार समावेशी प्यानलले विजयी जुलुस निकाली विजय उत्सव मनाएका छन् ।समावेशी प्यानलले अध्यक्षको साथै उद्योग तर्फको उपाध्यक्ष लगायतका १० जना सदस्य विजयी भएका छन् भने प्रजातान्त्रिक तर्फको एक वाणिज्य उपाध्यक्ष र ७ जना सदस्य विजयी भएका छन् ।समावेशी प्यानलको सचिवालयबाट सुरु भएको विजयी र्याली बसपार्क, पुष्पलाल चोक, धम्बोझी चोक, घरबारी टोल, सदरलाइन रोड हुँदै त्रिभुवन चोकको पूर्वमा अवस्थित नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय अगाडी कोणसभामा परिणत भएको थियो ।

हेर्नुहोस् तस्बिरमा