समाज Archive

प्राध्यापक-कर्मचारी हित सरोकार समिति बागेश्वरी क्याम्पसले बुझायो १३ बुदे मागपत्र

कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा कार्यरत प्राध्यापक-कर्मचारीहरुको हकहित सरोकार समिति बागेश्वरी क्यापसले क्याम्पस प्रशासन समक्ष मागपत्र बुझाएको छ । शक्रवार समितिले क्यापस प्रमुख शिशिर कुमार शर्मा समक्ष क्याम्पसको समग्र बिकाश तथा प्राध्यापक-कर्मचारीहरुको पेशागत हकहित र अधिकार

कर्णाली जनताआवास कार्यक्रम अन्तर्गत डोल्पामा ४५० घर बन्ने

डोल्पा- डोल्पामा एकै पटक ४५० घर बन्ने भएका छन् । कर्णाली जनताआवास कार्यक्रममार्फत ४५० दलित परिवारका घर बन्ने भएका हुन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा १५० घरधुरी र ‘ख’ मा ३०० घरधुरी गरी ४५० घर

आज तामाङ समुदायको सोनाम ल्होछार पर्व, बिभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं,आज (शनिबार) तामाङ समुदाको नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षाके माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । यो दिन तामाङ समुदायले एक आपसमा शुभकामना आदनप्रदान

बान्निगढी जयगढ गाउँपालिकाले गरेको सार्वजनिक सुनुवाइमा विवाद

अछाम, अछामको बान्निगढी जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा विवाद उत्पन्न भएको छ ।गाउँपालिकाको अार्थिक बर्ष ०७५/०७६ काे नीति तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ क्रममा विवाद उत्पन्न भएकाे हाे । कार्यक्रममा सहभागिहरुले साेधेका प्रश्न हरुकाे जवाफ नअाउदा विवाद

भारतबाट ल्याइएका अवैध खसी सहित २ जना पक्राउ

कोहलपुर, भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याइएका खसी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।कोहलपुर प्रहरीले राजस्व छलेर अवैध रुपमा नेपाल प्रवेश गराईएका ३८ लाख बराबरका २५७ वटा खसी बरामद गरेको हो । इलाका प्रहरी

जन्मदिनको अबसरमा बालबालिकालाई झोला हस्तान्तरण

जाजरकोट,कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफनो छोराको जन्मदिनमा झोला बितरण गरेका छन । आठौं बर्ष पुरा गरेर नौ बर्षमा प्रबेश गरेको अबसरमा मिशन बस्नेतले बुधबार २७ जना बालबालिकालाई झोला हस्तान्तरण गरेका हुन् । सदरमुकाम खलंगा स्थित

हिमपातका कारण हुम्लामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

हुम्ला,हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र २२ दिनदेखि सञ्चारविहीन बनेका छन् । जिल्लामा एडिएसएल सेवा नचले पनि जिल्लाका सरोकार निकाय नेपाल टेलिकम शाखाले ध्यान दिएको छैन । पहिले कालीकोटको महाबु लेकको रिपिटर टावरमा चट्याङले बिगारेको भए पनि

खारेजीमा परेका यी हुन् पाँचवटा सहकारी संस्था

काठमाडौं,सहकारी विभागले ५ सहकारी संस्थाहरुको इजाजत खारेज गरेको छ । सहकारी ऐनले दिएको अधिकार प्रयोग गर्दै विभागका रजिष्ट्रार टोकराज पाण्डेले पहिलो पटक ५ सहकारी संस्था खारेजीको निर्णय गरेका हुन् । सहकारी संस्थाहरुको मूल्य मान्यता अनुसार नचलेको

निर्माण कार्य पूरा नहुँदै भुक्तानी माग्न गएपछि .

जाजरकोट ,अघिल्लो वर्षमै निर्माण गरिसक्नु पर्ने सडक अहिलेसम्म निर्माण नगर्दा खलंगा-पाँचकाटिया सडकमा स्थानीयलाई सास्ती हुँदै आएको छ। खलंगा-पाँचकाटिया सडक खण्डभित्र पर्ने भेरी नगरपालिका २ रिसाङ खोलादेखि बाहुनथाना सम्मको सडकमा ग्रावेल अघिल्लो वर्ष गरी सक्ने सडक डिभिजन

मानव तस्कर पक्राउ

काठमाडौं ,भारत हुँदै खाडी मुलुकतर्फ जाने योजनामा रहेका दुई नेपाली किशोरीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको छ । नेपालगञ्ज हुँदै भारत प्रवेश गरेका उनीहरुलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) को ४२ औं बाहिनीले नियन्त्रणमा लिएको हो