समाज Archive

यम-पञ्चकको आरम्भ र सत्यताको यथार्थ सन्देश
तपाईं दुनियाँमा सौन्दर्य कहाँ खोज्नुहुन्छ ? के यो हाम्रो सानो अञ्जुली जत्रो देशमा छैन र ? तपाईं प्रेम कहाँ खोज्नुहुन्छ ? के प्रेम यो बुद्ध भुमिले सिकाएको छैन र ? अनि तपाईं कहाँ गएर कुन शान्ति

जुम्लामा नेशनल ग्रीड अवरुद्ध
काठमाडौँ, जुम्लामा असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्रिय प्रशारण लाइन (नेशनल ग्रीड) अवरुद्ध भएको छ । बाढीपहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति अवरुद्ध भएको हो । दैलेख, कालिकोट हुँदै जुम्लासम्म राष्ट्रिय प्रसारण लाइन पुगेको छ

सीमा नाका व्यवस्थित गर्न जरुरी : गृहमन्त्री खाण
भैरहवा, गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । उनले नाका सुव्यवस्थित गर्न सरकार लागि परेको जिकिर गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय

सशस्त्र प्रहरीको ट्रक दुर्घटना, ज्यान गुमाउनेको संख्या ४ पुग्यो
कपिलवस्तु, कपिलवस्तुको बाणगङ्गामा सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार मध्यराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले

सुर्खेतमा देउसीभैलो दिउँसो मात्र खेल्न पाइने
वीरेन्द्रनगर , जिल्ला प्रशासन कार्यालय सुर्खेतले देउसीभैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ । तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता

तिहारको यमपञ्चक आजदेखि सुरु : काग तिहार भोलि
काठमाडौं , शनिवार यमपञ्चक शुरु हुँदैछ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक भनिन्छ। पाप धर्मका साक्षी धर्मराज अथवा यमराजसँग सम्बन्धित भएको पाँच दिन हुनाले यमपञ्चक भनिएको कथन छ। शनिवार २६ घडी ४ पला अर्थात् ४

कर्णालीमा पहिरो : पन्छाउने काम तीव्र
जुम्ला, गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग हो । यही राजमार्ग भएर देशका विभिन्न स्थलमा कर्णालीका बासिन्दा पुग्ने

दाङमा हाइस दुर्घटना, चालकसहित चार जना घाइते
दाङ , दाङमा हायस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका– १३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर छ

त्रिवेणी स्पिनिङ उद्योगमा झडप, प्रहरीले चलायो गोली
वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । झडपमा परी

सडक मर्मत नहुँदा सामग्री ढुवानी खच्चडकै सहारा
जाजरकोट, जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्न खच्चडकै सहारा लिनुपरेको छ । हप्ता दिनसम्म आएको अविरल वर्षाका कारण भारी मात्रामा क्षति भएपछि यहाँका ग्रामीण सडक मर्मत हुन सकेका छैनन् ।