समाज Archive

कोहलपुर मदनचोकमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

कोहलपुर, कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं ३ र ४ को संगमस्थल मदनचोकमा बृहत सरसफाइ कार्यक सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर

महावैको घट्टेखोलामा बन्यो काठे पुल,बाजागाजा सहति उद्घाटन

सुर्खेत, कालिकोटको महाबै गाउँपालिका वडा नं ३ घट्टे खोलामा काठे पुल निमार्ण भएको छ । गाउँपालिको लगानीमा घट्टेखोलामा काठेपुल निमार्ण भएको हो । तत्काल झोलुंगे पुल निमार्ण गर्न समय लाग्ने भएकोले १२ लाख लगानीमा काठे पुल

बाँकेको खजुरामा जग्गा कब्जा

खजुरा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले बाँकेको खजुरा गाउँपालिका वाड नं. ६ पुरैनामा रहेको जग्गा कब्जा गरेको छ । आईतवार उक्त जग्गामा झण्डा गाडदै पार्टीले उक्त जग्गा कब्जा गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले जानकारी दिएको छ

डीएसपी ठगबहादुर विरुद्ध १७८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ । बर्खास्तमा परेका नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीविरुद्ध १८ लाख रुपैंयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीको कार्यालय प्रमुख हुँदा उनले भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएको हो । अख्तियार

त्रिशूली नदिमा बस खस्दा ८ जनाको मृत्यु

काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान

नाग पुजा किन र कसरी गर्ने ?

परिचय : वास्तविक रुपमा भन्ने हो भने यो संसारमा आध्यात्मको अर्थ मानिस स्वयमले् आफनो तथा आफनो बारेमा अध्ययन गर्ने वा खोजी गर्ने आधार तथा प्रक्रिया लाई नै आध्यात्म हो । यो ब्रह्माण्डर संसारको अध्ययन गर्ने कामको जिम्मेवारी

कैदीको हत्यामा प्रहरी र चौकीदारसहितका कैदीकै संलग्नता देखियो : छानबिन समिती

संखुवासभा । संखुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले सो जानकारी दिएका

नेपाली श्रमिकसँग राष्ट्रिय मानव अधिकार आयोग कतार

काठमाडौं । कतार स्थितमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो । मंगलवार राष्ट्रिय मानवअधिकार आयोग कतारले

कोहलपुरको गोलपार्कमा विद्युतिय स्कुटरको शोरुम सन्चालन

बाँके, कोहलपुर नगरपालिका-११ न्युरोड गोलपार्कमा विद्युतिय स्कुटरको शोरुम सन्चालनमा आएको छ । कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी तथा उधोगवाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्षमणराज पौडेलले संयुक्तरूपमा रिवन काटेर कोहलपुर गोलपार्कमा सन्चालनमा आएको उक्त शोरुमको उदघाटन गरेका हुन

बोक्सी आरोपमा बर्बर यातना, न्याय  खोज्दा गाउँ निकालाको तमसुक

काठमाडौं, श्रीमानसहित परिवारका सदस्यले बोक्सी आरोपमा पटक–पटक निर्मम यातना दिएपछि महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलकुमारी देवी उजुरीसहित जिल्ला प्रहरी कार्यालय गइन् । शरीरभरि नीलडाम थियो । तर, प्रहरीले यातना दिने उनका श्रीमान् विनोदकुमार दासलाई बोलाएर