समाज Archive

नेपालमा थप ६५९ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार

असई र जवान हत्याका मुख्य योजनाकार पक्राउ
काठमाडौँ, कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक ९असई० गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० चकमलीका ३५ वर्षीय सुकबहादुर

मनकामना केबुलकार सेवा बन्द गरिदै
मुग्लिन, मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको छ । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताएका छन्
प्रचण्डलाई भेट्न खुमलटार पुगे चिनियाँ टोली
काठमाडौँ, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाउले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ उपमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलले खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । भेटवार्ता क्रममा

शितलनिवासमा चिनियाँ उपमन्त्रीको टोली
काठमाडौं, नेपाल भ्रमणमा रहेको चिनियाँ उपमन्त्रीको टोली राष्ट्रपति कार्यालय शितलनिवास पुगेको छ । केहीबेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो ।टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले पुस १७ गते शुक्रबार ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्।

संसद् विघटनविरुद्ध गरियो सिटी जुलुस
काठमाडौँ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन ९अनेरास्ववियू०ले संसद विघटनविरुद्ध माइतीघर मण्डलामा सिठ्ठी सिटी जुलुस निकालेको छ । माइतीघर मण्डलाबाट सुरु भएको विद्यार्थीहरुको जुलुस नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । संसद् विघटन प्रधानमन्त्री केपी शर्मा
भारततिर लैजाँदै गरिएका चाँदी र तामाका मूर्ति बरामद
झापा, नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ । तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र
१२ वटा मन्त्रालय खाली हुदा पनि मैले मन्त्री नियुक्त गरिनँः बाबुराम भट्टराई
काठमाडौं, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन्। संसद विघटन गरेर नयाँ मन्त्री नियुक्त गर्न कुनै हालतमा नमिल्ने भट्टराईको दाबि रहेको थियो

कोहलपुर जुनियर जेसिजको अधिबेशन सप्पन्न, अध्यक्षमा शर्मा
कोहलपुर, कोहलपुर जुनियर जेसिजको ५ औ शाखा अधिबेशन सम्पन्न भएको छ । शनिवार कोहलपुरमा जुनियर जेसिजको अधिबेशन सम्पन्न भएको हो ।उक्त अधिबेशन बाट कोहलपुर जुनियर जुनियर जेसिजको वर्षको २०२१ अध्यक्षको लागि बिष्णु शर्मालाई सर्वसम्मत चयन गरेको

