समाज Archive

हामीलाई सडकमा बसेर छातीमा कागज टाँस्नुपर्ने अवस्थामा छैनः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा नै आधिकारिक भएको प्रष्ट पारेका छन् । शुक्रबार प्रवासी नेपाली एकतामञ्चको जुम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले एउटा चिर्कटो निर्वाचनमा आयोगमा पुर्‍याउँदैमा वैधानिकता प्राप्त नहुने जनाएका हुन् ।

माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै

काठमाडौँ, प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु हुुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने

ढकारी गाउँपालिका अध्यक्ष वुढा विप्लव नेकपाको नियन्त्रणमा

अछाम, प्रतिवन्धित विप्लव नेकपा अछामले ढकारी गाउँपालिकाका अध्यक्ष धनवहादुर वुढालाई आज नियन्त्रणमा लिएको छ । आज विहान करिव साढे ९ वजे नियन्त्रणमा लिईएको स्रोतले वताएको हो। कोरोना रोकथाम नियन्त्रण तथा क्वारेन्टाइन व्यवस्थापनमा भएको खर्च विवरणको हिसावकिताव,अध्यक्षमा

राप्रपाले आज काठमाडौंमा प्रर्दशन गर्दै

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रर्दशन र सभा गर्ने भएको छ । हिन्दु राष्ट्र, राजसंस्था पुनर्स्थापना, भ्रष्टाचार र सर्वसत्तावादको बिरुद्धका लागि राप्रपाले आज काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो । दिउँसो १२ बजे भद्रकालीबाट

नयाँ वर्ष इस्वी सन् २०२१ शुरु

काठमाडौँ, ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको पनि छ । पोप ग्रेगोरिले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ, राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको हिउँदे अधिवेशनको आजको बैठक अपराह्न चार बजे बस्ने भएकोछ । प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको बैठक पहिलो पटक बस्न लागेको हो

कर्णाली प्रदेश सांसद सिंहको गाडीमा आगजनी

जाजरकोट, कर्णाली प्रदेश सांसद गणेशप्रसाद सिंहको गाडीमा आगजनी भएको छ । पार्टी कार्यक्रमका लागि भेरी नगरपालिका–७ पुन्म पुगेका साँसद सिंहको गाडीमा राति कसले आगो लगायो भन्ने अहिलेसम्म पुष्टी भईसकेको छैन ।कर्णाली प्रदेश ‘क’ का सांसद तथा

कैलालीमा बेवारिसे अवस्थामा शव फेला

कैलाली, कैलालीमा बेवारिसे अवस्थामा शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वन क्षेत्रभित्र पर्ने चिसापानी खोलामा उक्त शव फेला परेको हो।  शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शवलाई परीक्षणका लागि सेती प्रादेशिक

दाइले लगाएको आगोमा २ वर्षीया बहिनी जलेर मृत्यु

बैतडी, सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आगोमा जलेर मृत्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो । बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले घरको पछाडि रहेको खरको कुन्युमा आगो लगाउँदा सोही

गाई काटेको अभियोगमा ६ पक्राउ

काभ्रेपलाञ्चोक, गाई काटेको अभियोगमा महाभारत गाउँपालिका–१ गोकुले बस्‍ने ५३ वर्षीय रत्‍न बहादुर जिम्बासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गाई काटेको भन्‍ने खबर प्राप्‍त हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको