समाज Archive

खोप लगाएका नर्समा देखियो कोरोना

एजेन्सी, अमेरिकामा कोरोना खोप लगाएका एक पुरुष स्वास्थ्य परिचारक ९नर्स० कोरोना संक्रमित भएका छन। उनले उक्त खोप लगाएको एक हप्ता पछि संक्रमित भएका हुन् । उनले फाईजरको खोप लगाएका थिए। चिकित्सा विज्ञहरुका अनुसार खोप लगाए पछि

सुनको मुल्यमा गिरावट

काठमाडौं, आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १ सयले घटेर ९४ हजार १ सय रुपैयाँमा

उपत्यकाको तापक्रम शून्यमा झर्‍यो

काठमाडौँ, काठमाडौं उपत्यकामा आज बिहानको तापक्रम शून्यमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको छ । यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो । यस्तै, आज जुम्लाको

विद्युत् चोरीमा संलग्न ४२ लाई कारवाही

सप्तरी, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ

कांग्रेसले राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदै

काठमाडौं, नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदैछ। ८ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध आज सुनुवाइ हुँदै

काठमाडौँ, प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको आज सुनुवाइ हुँदैछ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी आजका लागि तोकिएको हो ।वरिष्ठ

यसरी थाहा पाउन सकिन्छ बस्ने तरिकाबाट महिलाहरुको बानी

आज हामी तपाईलाई महिलाहरुसँग सम्बन्धित विषयको बारेमा जानकारी दिनेछौँ । ‘फर्स्ट इम्प्रेशन इज लास्ट इम्प्रेशन’ यो भनाई त तपाईले सुन्नु नै भएको होला । तर के तपाईलाई कुन तरिकाले बस्ने महिलाहरुको आनीबानी कस्तो हुन्छ भन्ने कुरा

आर्मी क्लबलाई एएफसी लाइसेन्स हस्तान्तरण

काठमाडौं, विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई एसियाली फुटबल महासंघ(एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।गत मंगलबार एएफसीको लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली फुटबल क्लब बनेको आर्मीलाई बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ

नाइजेरियामा सुरक्षा कारबाहीमा नौ जनाको मृत्यु

एजेन्सी, नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ । उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको

एनटिटिभी सेवा सुरु गर्दै टेलिकम

काठमाडौं, नेपाल टेलिकमले पुष १७ गतेदेखि एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि