समाज Archive

बादल विरुद्ध उनकै गृहजिल्लामा विरोध प्रदर्शन
काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बादल विरुद्ध उनकै गृहजिल्ला चितवनमा विरोध प्रदर्शन भएको छ। प्रधानमन्त्री केपी ओली समूहले आयोजना गरेको सभामा सहभागी हुन सोमबार गृह जिल्ला आएका मन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको थियो ।कार्यक्रमस्थल

माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसको आग्रह
काठमाडौं, नेपाली कांग्रेसले माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउन निर्देशन दिएको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता अध्यावधिक गर्ने मिति परिवर्तन गरी माघ मसान्तसम्म धकेलेको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार क्रियाशील सदस्यता अध्यावधिक

गाउँमा आएर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा
बागलुङ, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए ।आइतबार राति चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले बताएको छ

लाइसेन्सको फाराम भर्ने सर्भर बन्द
काठमाडौं, सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सर्भर नै बन्द गरिएको छ । आज (सोमबार) एक दिनको लागि सर्भर बन्द गरिएको यातायात व्यवस्था विभागले बताएको छ ।कोभिडका कारण गत चैतदेखि बन्द रहँदै

५० राउन्ड गोलीसहित विमानस्थलबाट एकजना पक्राउ
काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्ति ५० राउन्ड गोलीसहित पक्राउ परेका छन् । विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार काठमाडौंबाट भद्रपुर उड्न लागेको श्री एयरलाइन्समा टिकट काटेका झापा मेचीनगर २ का बद्रीहाङ राई नाइन एमएम

उद्योग र श्रममन्त्री धनगढी जाने तयारी
धनगढी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर थारु धनगढी जाने भएका छन् । सोमबार दिउँसो ३ः३० बजे दुवै मन्त्री धनगढी जाने उद्योग मन्त्री भट्टका स्वकीय सचिव हितेस

चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका
एजेन्सी, चिनियाँ अर्बपति ज्याकमा हराएको आशंका गरिएको छ । दुई महिनादेखि सार्वजनिक रूपमा नदेखिएपछि उच्च प्रोफाइलका व्यवसायी मा हराएको आशंका गरिएको हो । समाचारका अनुसार अलिबाबाका संस्थापकसमेत रहेका ज्याक अफ्रिका बिजनेस हिरोज र नोभेम्बरमा भएको ट्यालेन्ट सोको
नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी
काठमाडौँ, नेकपा (बहुमत) का अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि आज भारत प्रस्थान गरेपछि नेपालको अध्यक्षतामा बैठक बसेको
विष्फोटक पदार्थसहित चन्द समूहका दुईजना पक्राउ
कालिकोट, जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई आज
नागढुंगामा डेढ करोड रुपैयाँसहित एकजना भारतीय पक्राउ
काठमाडौं, नागढुंगाबाट करिब डेढ करोड रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। स्रोत नखुलेको उक्त रकम लिएर काठमाडौं प्रवेश गर्न लागेका भारतीयलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। आज पत्रकार सम्मेलन गरेर

