समाज Archive

भारतमा बर्ड फ्लू, दक्षिणी नाकामा कडाइ
काठमाडौं, करीब १ सातादेखि भारतमा देखिएको बर्ड फ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ । नेपालमा बर्ड फ्लू फैलिन नदिनका लागि नाकामा
गैँडा तस्करिका आरोपित १५ वर्षपछि पक्राउ
चितवन, चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गैँडा तस्करको आरोप लागेका एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा माडी नगरपालिका– ५ का ४८ वर्षीय शनिचरा महतो रहेका छन् ।

अनेरास्ववियू सुर्खेतको जिल्ला भेला सम्पन्न
सुर्खेत, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सुर्खेतको जिल्ला भेला सम्पन्न भएको छ । बुधवार सुर्खेतको बिरेन्द्रनगरमा सम्पुर्ण प्रगतिशिल देशभक्त बामपन्थी तथा जनवादी विद्यार्थीहरु एकजुट होऔँ भन्ने मुल नाराका साथ अनेरास्ववियू जिल्ला भेला सम्पन्न भएको

सेनाको गाडीले ठक्कर दिदा १ जनाको मृत्यु
राजविराज, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहराको राजीनामा
धनगढी, सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन्। ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले भर्खरै पदबाट राजीनामा दिएका हुन्। बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएको जानकारी दिए ।
सत्ताको मातले ओलीलाई बिगार्दो रहेछः माधव नेपाल
काठमाडौं, नेकपा अध्यक्ष माधव कुमार नेपालले सत्ताको मातले मान्छेलाई बिगार्ने जनाएका छन् । नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल)द्वारा आयोजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले यस्तो जनाएका हुन्

बालिका खड्का पक्राउ
काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनलाई बुधबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको हो । नेकपाकै कार्यकर्ता खड्काले यसअघि पनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई
संसद विघटन मुद्दाको अर्को सुनुवाइ २९ गते
काठमाडौं, प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधबार हुने भएको छ। आज (बुधबार)को संवैधानिक इजलासले अर्को सुनुवाइ पुष २९ गते बुधबार गर्ने निर्णय गरेको हो। आजको इजलासमा विघटनविरुद्ध रिट दिएका निवेदकहरुले मुद्दामा सुनुवाईका लागि
ओली राजनीतिका क्यान्सर हुन्ः बाबुराम भट्टराई
काठमाडौं, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको क्यान्सर भएको टिप्पणी गरेका छन् । नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल)द्वारा आयोजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुको अन्तरक्रियामा भट्टराईले व्यवस्था विरुद्धको
सन्दीप लामिछाने पिएसएलकै महङ्गो ‘प्लाटिनम’ श्रेणीमा
काठमाडौँ, नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ९पिएसएल० को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै

