समाज Archive

मुलुक बिकासको मुख्य आधार संघिय गणतन्त्र होः अध्यक्ष सेजुवाल
कालिकोट, पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले मुलुक बिकासको मुख्य आधार संघिय गणतन्त्र रहेको बताएका छन । पचालझरना गाउँपालिका जारकोटमा आयोजित बिरोध सभामा बोल्दै अध्यक्ष सेजुवालले संघिय गणतन्त्र नेपाल बिकासको मुख्य आधार गणतन्त्र रहेको बताए । अध्यक्ष

अछाममा भिरबाट लडेर महिलाको मृत्यु
अछाम, अछाममा जिल्लामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।बिहीबार जिल्लाको कमलबजार नगरपालिका वडा न. ५ कुईकाकी ४८ वर्षिय बिशु टमट्टाको आज दिउसो तिर भिरबाट लडेर ज्यान गएको हो । आज दिउसो २ बजे तिर

जानकी गाउँपालिकाले बोलायो विशेष गाउँसभा
नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकाको विशेष गाउँसभा बोलाएको छ । गाउँपालिकाले आवस्यक विभिन्न प्रस्तावहरु माथि छलफल गर्न विशेष गाउँसभा बोलाईएको हो ।गाउँपालिकाको नवौँ विशेष गाउँसभाबाट सर्बसम्मत पारित गरिएका प्रस्तावहरुमा योजना संशोधन, गतबर्षको योजना तथा दायित्व निरन्तरता, मर्मत

नेपालमा थप ४१२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४१२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४१२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको

फेरि एकता गराउन सकिन्छ कि भनेर एक्लै लागिरहेको छुः वामदेव गौतम
काठमाडौँ, नेकपा नेता वामदेव गौतमले पार्टी विभाजनको औचित्य नदेखेको बताएका छन् । आज आफू दुव पक्षमा नलागेको उनको भनाई रहेको थियो । दुवै पक्षमा गल्ती कमजोरी देखेको उनले बताए । ‘फेरि एकता गराउन सकिन्छ कि भनेर

राष्ट्रपतिसमक्ष सरकारले बुझायो काम र उपलब्धिसहितको प्रतिवेदन
काठमाडौ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको छ । प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व

सुर्खेतको गुर्भाकोटमा बस भेरीमा खस्यो
सुर्खेत, सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दुर्घटना भएको छ। जाजरकोतर्फ जाँदै गरेको बस बिहीवार करिब पौने ३ बजे भुल्केस्थित भेरी नदीमा खसेको छ । बस नम्बर र बसमा यात्रु कति छ्न् भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय

राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौँ, आज अपराह्न १ बजे राष्ट्रिय सभा बैठक बस्ने भएको छ । प्रतिनिधिसभा विघटन भएपछि १७ गतेबाट सुरु भएको सातौं अधिवेशनको दोस्रो बैठक बिहीबार बस्न लागेको हो। आजको बैठकमा काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट

निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग फेला
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले गैँडा एक

ट्रम्पका समर्थकहरूको झडपमा ४ जनाको मृत्यु
काठमाडौँ, अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंसक समर्थकहरूको झडपमा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ। वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको हो । मृतकको परिचय

