समाज Archive

सीमामा बस्नुस् रबीन्द्र जी भन्दै प्रधानमन्त्रीका सल्लाहकारले दिए धम्की

काठमाडौँ, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले सीमामा बस्न धम्की दिएका छन् । शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै गरेको ट्विटमा कमेन्ट गर्दै रिमालले मर्यादा ननाघ्न चेतावनी दिएका

बैंक खाता सञ्चालनका लागि फोटोकपी गर्न ४० रुपैयाँ तिर्दै स्थानिय

सिमकोट, निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको पाईएको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना

झापा, झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद

खानेतेलको मूल्य वृद्धि : बजारमा कृत्रिम अभाव

काठमाडौं , बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरेका

तस्कर विरुद्ध कठोर बन्दै बाँके प्रहरी, अवैध रुपमा नेपाल भित्रिएको माछा बरामद

नेपालगन्ज, बाँके प्रहरीको सक्रियताले तस्करी नियन्त्रणमा ठुलो सफलता हात लागेको छ । शुक्रबार राती भारतबाट नेपाल भित्रिन लागेको १२ कुक्विन्टल अवैध माछा बाँके प्रहरीद्धारा बरामद गरिएको हो । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज तथा प्रहरी निरिक्षक

पूर्व प्रधानन्यायाधीशले जागिर खाएकै भरमा सडकबाट फैसला दिनेः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आक्रोश व्यक्त गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित आफ्नो समूहनिकट युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले न्यायालयमा जागिर खाएकै भरमा सडकबाट फैसला सुनाउन मिल्छ भन्दै प्रश्न गरेका

मधेशमा पक्षमा काठमाडौँमा ओली समूहको धोती जुलुस

काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा ‘धोती जुलुस’ निकालिएको छ । शनिबार ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा मधेसका बासिन्दाले धोती, कुर्ता, गम्छा लगाएर र्‍याली निकालेका हुन्। प्रदर्शनकारीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान

ओली क्रान्तिकारी होइनन् भगौडा हुन्ः गगन थापा

काठमाडौँ, कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभएर भगौडा भएको बताएका छन् ।शनिबार काठमाडौं क्षेत्र नम्बर ४ ख को आयोजनामा भएको संसद विघटनको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले ओली क्रान्तिकारी नभई संसद छाडेर

ओलीले नेपालको संविधानको बलात्कार गरेः झलनाथ खनाल

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्न नसकेको जनाएका छन् । शनिबार सम्पर्क समन्वय कमिटीले चावहिलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले विश्वास गरेर प्रधानमन्त्री र अध्यक्ष बनाएपनि

काठमाडौँमा सुर्खेतका एक दम्पती मृत फेला

काठमाडौं, टोखामा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । श्रीमती आफ्नो डेराको बाहिरपट्टि झुन्डिएको र उनका श्रीमान् आफ्नै डेरामा मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ । टोखा नगरपालिका ३ स्थित ग्रिनभिला हाउजिङमा खगेन्द्र सुवेदीको साढे