शिक्षा Archive

छात्रवृत्ति हिनामिना गर्ने अध्यक्षविरुद्ध ७ लाखको भ्रष्टाचार मुद्दा….

काठमाडौं, सरकारबाट विद्यालयको भवन निर्माण तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न दिइएको रकम हिनामिना गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको लानास्थित केदारेश्वर उच्च माध्यमिक विद्यालयको तत्कालीन

समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकता हो : प्रचण्ड

नुवाकोट, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताए। किस्पाङ गाउँपालिका ३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ भवनको

सिंहदरबार अगाडि किताब प्रदर्शन, नौजना पक्राउ

काठमाडौं,सरकारले किताबमा कर लगाएको विरोधमा सिंहदरबारको पश्‍चिम गेट अगाडि आइतवार अनौठो प्रदर्शन गरिएको छ। किताब पढ्न पनि कर तिर्नुपरेको भन्दै विद्यार्थीहरुको एउटा समूहले प्रदर्शन गर्दा पक्राउ परेका हुन्। प्रहरीले सिंहदरबार अगाडि प्रदर्शनका क्रममा ९ जनालाई पक्राउ

स्ववियु विद्यार्थी आन्दोलनको मेरुदण्ड हो

विद्यार्थी आन्दोलनको मेरुदण्ड र उत्तराधिकारी संस्था भनेको स्वतन्त्र विद्यार्थी युनियन नै हो । स्ववियु राष्ट्रियताका पहरेदारहरू, लोकतन्त्रका सेनानीहरू र जनजीविकाका पक्षमा विचार ओकल्ने योद्धाहरू जन्माउने उधोग हो । स्ववियु विद्यार्थी हकहित र शैक्षिक रूपान्तरणको पनि मूल

सीटीईभीटीमा २४ हजार भर्ना विद्यार्थी नै आउँदैनन्

सरकारले अर्बौं लगानी गरेर प्राविधिक शिक्षा र व्यावसायिक तालिम सञ्चालन गरे पनि कोटाअनुसार विद्यार्थी नै भर्ना नहुने गरेको पाइरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको भए

विश्वविद्यालयको शिक्षण प्रणाली भित्रका बिकृति र विद्यार्थी संगठनका एजेन्डा

हाम्रा विद्यार्थी संगठनको प्राथमिकतामाशिक्षा क्षेत्र सुधार कहिल्यै परेन हिजोको राज्य व्यवस्थाका विरुदवा राजनितिक परिवर्तनका निमित लडेको कथन गर्ने प्रवृतिअझै विद्यार्थी संगठनका नेताहरुमा हावि भएको देखिन्छ । आज देशमा राजनितिक परिर्वतन भैई देश गणतन्त्रमा प्रवेश गरिसकेको छ

महेन्द्र बहुमुखी क्याम्पसमा क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेले महेन्द्र बहुमुखी क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ । आइतवार संगठनले क्याम्पस प्रमुख गणेश कुमार रेग्मी समक्ष दुई बुदे माग सहितको ज्ञापनपत्र बुझाएको हो । त्रिभुवन विश्वविद्यालयले फागुन

नेपालगञ्जमा चलिरहेको अन्तर संकाय भलिबल प्रतियोगिता सम्पन्न

नेपालगन्ज, नेपालगन्जको महेन्द्र बहुमुखी क्यामपसको आयोजनामा भएको अन्तर सकांय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार देखी सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।प्रतियोगितामा क्याम्पसका सम्पुर्ण संकायबाट छात्र तर्फ १२ र छात्रा तर्फ ५ टिम

नोबेल कलेज कोहलपुरले नबआगुन्तुक बिद्यार्थीलाई यसरी गर्यो स्वागत

कोहलपुर,बाँके कोहलपुरमा रहेको नोबेल टेक्निकल एण्ड मेडिकल साइन्र्स कलेजले नव आगन्तुक बिद्यार्थीलाई बिशेष कार्यक्रमका साथ स्वागत गरेको छ । बाँकेका कोहलपुरमा रहेको नोबल टेक्निकल एण्ड मेडिकल साईन्स कलेज प्रालिले शैक्षिक शत्र २०७६।०७७ का विध्यार्थीहरुलाई एक कार्यक्रम

विश्वविद्यालय प्रदेश सरकारको प्राथमिकतामा पर्छ : उपसभामुख घर्ति

सुर्खेत, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ति मगरले मध्यपश्चिम विश्वविद्यालयको शैक्षिक उन्नतिका लागि कर्णाली प्रदेश सरकारले प्रथामिकतामा राख्ने बताएकी छिन् ।मध्यमश्चिम विश्वविद्यालयका नव आगन्तुक विद्यार्थीहरुको स्वागत तथा बृहत सास्कृतिक कार्यक्रममा उनले उक्त कुरा वताएकी हुन् । साथै,