शिक्षा Archive

एसइई नियमित तालिका अनुसार हुने

काठमाडौं , सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) नियमित तालिकामै सञ्चालन हुने बताएको छ। सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार यस्तो बताएका हुन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको

हाजिर नपुगेका विद्यार्थीले एसइई दिन नपाउने

बैतडी,बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । ७५ प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ

आगामि शैक्षिक सत्रदेखि विद्यालय समय ९ देखि ३ बजेसम्म

काठमाडौं,  सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय

एसईई परीक्षामा विद्यालयमै नर्सको सुविधा

कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिक रूपमा

गुल्मीका २८ विद्यार्थीले एसईई दिन नपाउने

गुल्मी ,यस वर्ष गुल्मी जिल्लाका २८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन नपाउने भएका छन्‌। शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका इकाई प्रमुख ईश्वरी प्रसाद ज्ञवालीका अनुसार छात्रा १८ जना र छात्र १० जना रहेको

छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै कचनकवल

झापा,दक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् । गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो । “शिक्षा विकासको मेरुदण्ड हो”, सो गाउँपालिका अध्यक्ष अञ्जार

कुशे गाउँपालिकाका ३६ वटा बिद्यालयमा सुझाब पेटीका

जाजरकोट,कुशे गाउँपालिकाका ५४ वटा बिद्यालयहरु मध्ये ३६ वटा बिद्यालयमा सुझाब पेटीका राखिएको छ । बिद्यालयहरुको शैक्षिक सुधार गर्न कुशे गाउँपालिकाका ३६ वटा बिद्यालयमा पहाडी क्षेत्र बिकास अभियान जाजरकोटले सुझाब पेटीका राखेको हो । नेपाल सरकार शिक्षा

त्रिभुवन विश्वविद्यालयको परीक्षा यथावत्

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज

त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित नहुने

काठमाडौं , त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोनाभाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक

विद्यार्थीलाई हात काट्न लगाउने शिक्षिका पक्राउ

भक्तपुर,भनिन्छ, स्कुल बच्चाका लागि शिक्षा आर्जन गर्ने घर हो, शिक्षिका माया गरेर ज्ञान दिने आमा हुन्, त्यसैले त शिक्षिकालाई गुरुआमा भन्ने गरिन्छ । यो भनाइलाई चुनौती दिँदै स्कुलका विद्यार्थीलाई चरम यातना दिँदै अमानवीय व्यवहार गर्ने एक