शिक्षा Archive

प्राध्यापक-कर्मचारी हित सरोकार समिति बागेश्वरी क्याम्पसले बुझायो १३ बुदे मागपत्र

कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा कार्यरत प्राध्यापक-कर्मचारीहरुको हकहित सरोकार समिति बागेश्वरी क्यापसले क्याम्पस प्रशासन समक्ष मागपत्र बुझाएको छ । शक्रवार समितिले क्यापस प्रमुख शिशिर कुमार शर्मा समक्ष क्याम्पसको समग्र बिकाश तथा प्राध्यापक-कर्मचारीहरुको पेशागत हकहित र अधिकार

भेरी नगरपालिकाको काफलचौरमा बहुप्राविधिक शिक्षालय संचालन हुने

जाजरकोट । भेरी नगरपालिका जाजरकोटमा यसै शैक्षिक सत्रबाट बहुप्राविधिक शिक्षालय संचालन हुने भएको छ । एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको योजना अनुसार भेरी नगरपालिकाको काफलचौरमा बहुप्राधिक शिक्षलय संचालन हुने भएको हो ।

अब यसरी हुने भयो बिद्यालयको अनुगमन

कालिकोट, कर्णालीको बिकट पहाडी जिल्ला कालिकोटमा अब विद्यालयको अनुगमन मोबाइलबाटै गरिने भएको छ ।जिल्लाको पचालझरना गाउँपालिकाले पहिलो पटक मोबाइलबाटै बिद्यालयको अनुगमन गर्ने सफ्टवेयर सन्चालनमा ल्याएको हो । गाउँपालिकाले जिल्लामै पहिलो पटक ‘स्कुल डायरी’ नामक सफ्टवेयर जडान

स्वास्थ्यभन्दा ठूलो व्रत होइनः डा. काफ्ले

काठमाडौं,आजबाट श्री स्वस्थानी व्रत शुरु भएको छ । एक महिना लामो समयसम्म मनाइने यस व्रतमा केही मानिसहरु कठोर व्रत समेत लिन गर्छन् । जनु स्वास्थ्यका लागि खतरा हुन सक्छ । धार्मिक आस्था जे जस्तो राखेपनि पहिले

तोक्यो स्ववियु निर्वाचनको मिति

काठमाडौं, त्रिभुवन विश्वविद्यालयल (त्रिवि) ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा

उमावि शिक्षकलाइ प्रतिस्पर्धाका लागि तयार रहन , शिक्षामन्त्रीको अनुरोध

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साविक उच्च माध्यमिक शिक्षकहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शिक्षा ऐन निर्माणको चरणमा रहेकोले ऐनबाटै समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल जारी राखेको उनले

शिक्षकले सिकाउन नभ्याउँदा कम्प्युटरमा माकुराकाे जालो

झापा- झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ मा रहेको अमृत माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर प्रयोगविहीन बनेका छन् । गत वर्ष प्रदेश सरकार र बाह्रदशी गाउँपालिका वडा नं १ ले सो विद्यालयलाई १९ कम्प्युटर हस्तान्तरण

मावि तहको लाइसेन्स परीक्षाको ७५ प्रतिशत कापी परिक्षण

भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको माध्यमिक तहको कापी परिक्षण अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका अध्यक्ष ताना गौतमले माध्यमिक तहको ७५ प्रतिशत बढी कापी परिक्षण सकिएको बताएका हुन् ।

तोक्यो कलेज पढाउने शिक्षकको योग्यता

काठमाडौ‌ ,विदेशी संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजमा अध्यापन गर्ने शिक्षक स्नातकोत्तर तहमा न्यूनतम दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी

छोरी र बुहारीलाई करोड छात्रवृत्ति

घरको काम, छोराछोरी स्याहार्नेदेखि लिएर अनेकौं काममा घरमै अल्झिन बाध्य छन् बुहारी । यसै क्रममा शिक्षा क्षेत्रमा प्रदेश–३ सरकारले नयाँ योजना अघि सारेको छ । सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पढ्न छोरी/बुहारीलाई छात्रवृत्ति दिने नयाँ योजना