व्यानर न्यूज Archive

देउवा-प्रचण्डबीच २० मिनेट छलफल

काठमाडौं,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २० मिनेट छलफल भएको छ। बुढानिलकण्ठमा भएको छलफलमा दुई नेताबीच समयमै नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्ने सहमति भएको छ। देउवा

कांग्रेसको कारण रोकियो कर्णालीका मन्त्रीहरूको सपथ

सुर्खेत,कर्णाली प्रदेशमा थपिएका तिनजना मन्त्रीहरूको सपथ ग्रहण रोकिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले असहमति जनाएपछि सपथ रोकिएको हो।बिहिवार ११ बजे सपथ गराउने तय भएतापनि कांग्रेस नेताहरुले एकलौटी ढंगले अगाडि नबढ्न मुख्यमन्त्री

ओली जेठ २ मा फर्किए सहमति हुन्छः नेपाल समूह

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीका नेताहरुको बैठक सकिएको छ। भर्चुअल माध्यमबाट भएको बैठकले अध्यक्ष केपी शर्मा ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने निर्णय गरेको एक नेताले बताएका छन्।‘हाम्रो

नेपाल पक्ष राजीनामा दिने तयारीमा

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट राजीनामा दिन कानुनी परामर्श थालेका छन्। आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष शम्भु थापा,बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई र गोविन्द बन्दीसँग छलफल गरिरहेको नेपाल निकट स्रोतले

ओली र नेपालबीच भेटवार्ता तय

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ। अध्यक्ष ओलीले टेलिफोन मार्फत भेटवार्ताका लागि प्रस्ताव राखेका थिए।ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताएका छन्। कहाँ भेट्ने

कारबाही गर्नु गल्ती,सच्याउनु सकारात्मकः योगेश भट्टराई

काठमाडौं,नेकपा एमालेको माधव नेपाल समूहले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिनु सकारात्मक भएको बताएको छ।यद्यपि पार्टी एकतालाई जोगाउन जेठ २ मा फर्किन अध्यक्ष केपी शर्मा ओली तयार हुनुपर्ने बताए। बिहीबार विहान बसेको अध्यक्ष ओली पक्षको स्थायी

चार नेतामाथिको कारबाही फिर्ता लिने एमालेको निर्णय

काठमाडौं,नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो। पार्टी एकतालाई ध्यानमा राखेर

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौँ,नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ।एमालेका अध्यक्ष एवं काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बिहीबार बिहान ९ बजेदेखि बैठक बालुवाटारमा जारी रहेको बताइएको छ। प्रतिनिधि सभाबाट विश्वास गुमाएपछि ओलीले

नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कुल सक्रतिमको संख्या ४ लाख २२ हजार ४१६ पुगेको छ।यस्तै, २४

बुधबार देशैभर ४४४४ जना डिस्चार्ज

काठमाडौं,आज बुधबार मात्रै देशैभर ४ हजार ४४४ जना कोेरोना संक्रमित निको भएर घर फर्किका छन्। स्वास्थ तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ४ हजार ४४४ जना संक्रमित निको भएर घर