व्यानर न्यूज Archive

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले पुनः अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य

ठाकुर र महतोले पनि प्रधानमंन्त्रीलाई विश्वासको मत नदिने
काठमाडौं,जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले विश्वासको मत दिन नसक्ने बताएका छन्। आइतबार दिउँसो बालुवाटार पुगेका ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका हुन्।आफ्ना

संवैधानिक परिषद्को बैठक सम्पन्न
काठमाडौँ,संवैधानिक परिषद्को बैठक सम्पन्न भएको छ।आइतबार परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको बैठक विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेर सम्पन्न भएको हो। परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौँ,सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। आइतबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा बस्नेगरी बैठक बोलाइएको हो। सोमबारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिँदैछन् । उक्त बैठकको तयारीका

बहिष्कारबीच संवैधानिक परिषद्को बैठक सुरु
काठमाडौँ,संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ।परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा आइतबार बैठक बसेको हो।आजको बैठकमा प्रधानमन्त्री ओलीसहित राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा पनि सहभागी भएका छन्।

नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि भएको छ। आज कोरोना संक्रमणका कारण ५३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमित हुने संघीय सांसद्को संख्या २८ पुग्यो
काठमाडौं,सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ
संवैधानिक परिषद्को बैठक स्थगित गर्नुपर्छः माओवादी केन्द्र
काठमाडौं,नेकपा माओवादी केन्द्रले संवैधानिक परिषदको बैठक स्थगित गर्न आग्रह गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह गरेका हुन्।उनले

संघीय संसदका १९ सांसदलाई कोरोना पुष्टि
काठमाडौं,संघीय संसदका १९ जना सांसदलाई कोरोना पुष्टि भएको छ। वैशाख २२, २३ र २४ गते सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा १९ जना सांसदसहित १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा एक जना राष्ट्रियसभा सदस्य
काँग्रेसद्वारा संवैधानिक परिषद्को बैठक बहिस्कार
काठमाडौं,नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गरेको छ।शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित,संसदीय मुल्य,मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार

