नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि

थप ५३ जनाको मृत्यु

काठमाडौँ,नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि भएको छ।

आज कोरोना संक्रमणका कारण ५३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।