व्यानर न्यूज Archive

सुर्खेतमा २ अर्व ५० करोड लगानीमा रंगशाला बन्दै

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २ अर्व ५० करोडको लगानीमा रंगशाला निर्माण हुन लागेको छ। मंगलवार कर्णाली प्रदेश सभाको आठौँ अधिवेशनमा वोल्दै मुख्यमंन्त्री महेन्द्र वहादुर शाहीले यस्तो वताएका हुन्। मुख्यमंन्त्री शाहीका अनुसार संघिय सरकार र प्रदेश सरकारको

कर्णाली प्रदेशः नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

सुर्खेत,कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको बसेको बैठकले संसदमा पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।चार सांसदको पुनर्बहालीपछि बैठकमा सांसद

कर्णालीः एमाले संसदीय दलको बैठक शुरू

सुर्खेत,कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलको बैठक शुरू भएको छ । बैठक बिहान ८ बजे बस्ने भनिएकोमा समूहगत छलफलका कारणले ढिला भएको हो। बैठकमा सर्वोच्चको आदेश अनुसार पुनर्वहाली भएकामध्ये सांसद प्रकाश ज्वाला पनि सहभागी छन्। नीति

आजबाट नयाँ शैक्षिक सत्र प्रारम्भ

काठमाडौं,विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र प्रारम्भ भएको छ।नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी रहेको छ।सामुदायीक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले भने,‘मूल्यांकन गर्न

नेपालमा थप २९१८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप २९१८ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, आज थप ५१४७ जना कोरोना संक्रमण मुक्त भएका छन्। आज संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ ।

कर्णालीमा ३३ अर्बको बजेट ल्याउने तयारी

सुर्खेत,कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज पास हुने भएको छ। असार १ गते नै बजेट ल्याउने उद्देश्यले आज (सोमबार) संसदबाट नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विरोध गरे पनि

कर्णालीका १० अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौँ,आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० ओटा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको छ।कोरोना विरुद्धको अभियानमा दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई दुई(दुई थानका दरले २० थान अक्सिजन कन्सन्ट्रेटर

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला

काठमाडौँ,नेपाल क्रिकेट संघ (क्यान)र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको छ।क्यान र एमएसटीले सोमबार विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको

सुर्खेतमा निषेधाज्ञा पुनः १० दिन अझै थपिने

सुर्खेत,सुर्खेतमा निषेधाज्ञा १० दिन लम्ब्याउने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार असार १० गतेसम्म निषोधाज्ञा थप गर्ने तर केही खुकुलो पारिएको हो।जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले हरेक दिन विहान ६ बजेदेखि

लागु औषधसहित इलाम चारजना पक्राउ

इलाम,लागुऔषधसहित इलाम चारजना पक्राउ परेका छन। आइतबार साँझ ५ इलामको माई नगरपालिका–४ शंकर गाउँस्थित झापाको बिर्तामोडबाट माई नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने क्रममा बाटोमा प्रहरी चौकी दानबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले लागुऔषधसहित