व्यानर न्यूज Archive
जब बिद्यार्थी र मुख्यमन्त्रीको दोहोरो संवाद चल्यो
जाजरकोट, सँधै जसो उहीँ फिल्डमा उसैगरि लाइनमा बसेका भेरि नगरपालिका ६ मुस्कान वलि प्रफुल्ल थिए ।कक्षा ७ मा पढने वलि अरू दिन भन्दा बिहिवार प्रफुल्ल हुनुको कारण थियोे । मुख्यमन्त्रीको हातबाट जापानी झोला प्राप्त गर्नु ।
फेरि १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २०८
काठमाडौं, मंगलबार फेरि थप १७ जनामा कोरोना संक्रमण फेला परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा आज (मंगलबार) थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । यसअघि आजै
गढवामा पहिलो सर्पदंश उपचार केन्द्रको मुख्यमन्त्री पोख्रेलद्वारा उद्धघाटन
देउखुरी , प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले देउखुरी क्षेत्र पछाडि परेको भन्नु लज्जास्पद कुरा भएको बताएका छन् । दाङ देउखुरीको गढवामा आयोजित दाङ देउखुरी सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सो कुरा बताएका
नेपालका १५ वटा बैंक ह्याक गर्ने चेतावनी
काठमाडौं,नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने भन्दै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको खुलाशा भएको छ । ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५

प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जाँदै
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाने भएका छन् । बाढी र पहिरोले क्षति पुर्याएको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा प्रधानमन्त्रीसँग
उपत्यकामा निषेधाज्ञा खुकुलो
काठमाडौं,५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चल्न दिएको छ । जोर गते जोर नम्बर र बिजोर गते
मेलम्चीको बाढीले बगायो हेलम्बु प्रहरी कार्यालय,वडा कार्यालय र विद्यालय
काठमाडौं,सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बाढीले बगाएको छ। शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले तीन वटै भवन बगाएको हो। तर, मानवीय क्षति भने भएको छैन।बाढीको उच्च जोखिम भएकोले प्रहरीले

(ACCA)नेपाल स्कान्डल कलेजको लापरबाही
काठमाडौं,(ACCA) नेपाल स्कान्डल कलेजले परिक्षामा चरम लापर्बाही गरेको खुलाशा भएको छ। परिक्षा हुन अगावै प्रश्नपत्र आउट गराएर परिक्षार्थि उतिर्ण गराएको खुल्न आएको हो।(CA) लेबलको जनशक्ति उत्पादन गर्दै आएको ACCA Nepal scandal कलेजका नेपालमा पाँच वटा शाखा
कर्णालीमा ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट (पूर्णपाठ)
सुर्खेत,कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ ।आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य अनुसार पुँजीगततर्फ २१ अर्ब

कर्णाली प्रदेशः नीति तथा कार्यक्रम बहुमतले पारित
सुर्खेत,कर्णाली सरकारको ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आगामी आर्थिक वर्ष २०७८ र ०७९ का लागि कर्णाली सरकारको ल्याएको नीति तथा कार्यक्रम संसदमा बहुमतले पारित भएको हो ।नीति तथा कार्यक्रमको पक्षमा हुन्छ भन्ने सांसदहरू

