व्यानर न्यूज Archive

नवीकरण नगरेका क्रसरको दादागिरी !
मकवानपुर । मकवानपुरका विभिन्न ठाउँमा रहेका खोला अबैध रुपमा उत्खनन हुँदा पनि सम्बन्धित निकाय मौन बनेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका खोलमा यसरी दोहन भइरहँदा मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको पनि संलग्नता रहेको स्रोत
प्रचण्डले माओवाद छोडेपछि एमालेसंग एकताको कुरा टुङ्गियो
नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम खाका तयार भएको छ । दुर्इ पार्टीको उच्च तहमा भएको छलफलपछि नयाँ पार्टीमा दुर्इ अध्यक्ष राख्ने सहमतिसहित एकताको खाका भएको छ । बुधवार दिनभर केपी ओली र प्रचण्डबीच दुर्इ
प्रिय जनयुद्भ तिमीले मुलुक बदल्याै, हामी घाइते अबस्थामा सडकमा छोडियौँ
न्याय स्वतन्त्रता समानता र बर्गिय मुक्तिका निम्ति सर्बहारावर्गको राज्यसत्ता स्थापना गर्ने महान लक्ष्य राखेर थालनी गरिएको जनयुद्ध दिवसको २३ अाैँ बर्ष पुगेछ । गणतन्त्र स्थापना राजतन्त्रको अन्त्य अन्याय अत्याचार बिरुद्ध र नेपालको आमुल परिवर्तनका निम्ति आफ्नो
चिडिको दुक्कीबाट उदाएको राष्ट्रवाद र अनियन्त्रित राजनीतिक अस्थिरता
साम्राज्यवादी मुलुकहरू जतिबेला आफुहरु प्रतिकुल अबस्थामा पुग्छन त्यतिबेला कम्जोर राष्ट्रमाथी राजनीति आर्थिक धार्मिक उदण्डको बीउ रोपेर आफु अनुकुल चलखेल गर्नसक्ने राजनैतिक अस्थिरताको वातावरण जबर्जस्त तयार गर्छन। – लेनिन नेपाल झण्डै दस दशक देखि राजनीति समस्या समाधानका
‘बाहिर बस्दा सर्प, भित्र बसे देउताको डर’
दैलेख हिँउदको कठ्यांग्रिदो चिसो । त्यसमा पनि खुला आकासमूनी सत्नुपर्ने बाध्यता । दैलेखको आठवीस नगरपालिका वडा नं. ४ राकमबजारको सडक छेउमै एक युवती यही बाध्यतासँग जुधिरहेको अवस्थामा भेटिइन । एकसरो पछ्यौराको भर र परालका त्यान्द्रालाई ओच्छ्यान

आरन पेशाले नै पालेका छन् ८ जनाको परिवार भक्तबहादुरले
साठीको उमेर नाघेका, कपाल दारी सेतै तर, आरन बसेर आठ ओटा जहान पालिरहेका छन । एक सुकुम्बासी भक्तबहादुर कामी जाजरकोट कुशे गाउँपालिका, ८ लाता अस्थाई बसोबासी हुन । २०१० सालमा उनको बुवा रत्ने कामी दैलेखबाट सब
नेकपाले सुरु गर्यो सीमा क्षेत्रमा खवरदारी अभियान, कोइलावासमा राष्ट्रिय झण्डा गाडियो
राष्ट्रियताको मुद्धा उठाएर फरक राजनीतिक यात्रा तय गरेको विप्लव निकटको नेपाल कम्युनिष्ट पार्टीले सीमा क्षेत्रमा खवरदारी अभियान सुरु गरेको छ । वर्तमान सरकारको कार्यशैलीप्रति असहमति जनाउँदै आएको उक्त पार्टीका भातृसंगठनहरुले अव नेपाल भारत सीमा क्षेत्रमा पुगेर
अख्तियार प्रमुख बस्न्यातको गजबको धन्दा,सानालार्इ कारवाही, ठूलाको मोलमोलार्इ
अख्तियार प्रमुख दीप बस्न्यातको भित्री धन्दा सार्वजनिक भएको छ । प्रमुख बस्न्यातले कार्यालयमा दर्ता भएका मुद्भाहरू मनोमानी ढंगले निर्णय गर्ने गरेको पाइएको छ । उनले सानालार्इ कारवाही गर्ने र ठूला भ्रष्टहरूलार्इ करौँडौँको मोलमोलार्इ्र गरेर उक्मुक्ति दिने

बिकास उन्मुखदिशामा होलेरी बिस्तारै काँचुली फेर्दै
दशबर्षे दन्दमा थला परेकाे रोल्पाको होलेरीले बिस्तारै काँचुली फर्न सुरूवात गरेकाे छ । हाेलेरीमा विकासका आयाम थपिदै गएका छन । रोल्पा, रुकुम तथा प्युठान जाने प्रमुखद्धारको रुपमा लिईने होलेरी क्षेत्रलाई वदलिदो विकासोन्मुख परिबेशले छुन थालेको हो

रह्यो बाँस, बजेन बाँसुरी
ब्रिटिस प्रधानमन्त्री चर्चिल अमेरिका घुम्न गएका बेला त्यहाँको राष्ट्रपति भवनमा बसेका थिए । अमेरिकी राष्ट्रपति रुजवेल्ट पक्षघातको विरामीका कारण गुड्ने कुर्सीमा बसेर चर्चिल बसेको कोठामा आए । उता चर्चिल चाहिँ बाथरुमको ढोका खुल्लै राखी नाङ्गै नुहाइरहेका

