व्यानर न्यूज Archive

कागज विक्ने, काम नविक्ने देश

एकदिन एकजना राजनीतिज्ञ मित्रको पक्षमा वक्तव्य दिन मार्क टवेन प्लेटफर्ममा उभिए । विपक्षी दलका विपक्षी दलका विरोधीहरुको हुटिङले उनलाई वक्तव्य दिन मुस्किल परिरहेको थियो । त्यतिमात्र हैन, एकजनाले त बन्दाकोबीले नै झटारो हान्यो । जब बन्दाकोभी

केपीको हतारो र प्रचण्डको निर्लज्ज विचलनले देखाउने सङ्केत

अब माओवादी केन्द्रले पूरै आत्मसमर्पण गरे मात्र एकता सम्भव हुने देखिन्छ । यद्यपी अघोषित रुपमा र भावमा यो एकता माओवादी केन्द्रको पूरै आत्मसमर्पण नै हो । माओवादी केन्द्रले आफ्नो मार्गनिर्देशक सिद्धान्तका रुपमा अहिले पनि माक्सवाद, लेनिनवाद,

क्रान्तिकारी पार्टी भित्रका छदमभेषीहरु

अहिले नेकपाका नेता कार्यकर्ताहरुको राजिनामाको लहर जुन चलेको छ यसले पार्टीलाई क्षति त हुन्छ नै अन्य प्रतिबद्ध नेता कार्यकर्ताको मनोबल पनि गिराउँछ । यसमा पार्टी नेतृत्व पङ्ति गम्भिर हुन जरुरी छ । समस्या कहाँ हो पहिचान

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । बिहिबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर ओलीले पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहणपछि बोल्दै ओलीले आफ्नो मुलुकको विकास र समृद्धिमा केन्द्रीत हुने बताए ।

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन,राजीनामाकाे घाेषणा

प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । उनले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी,

नवीकरण नगरेका क्रसरको दादागिरी !

मकवानपुर । मकवानपुरका विभिन्न ठाउँमा रहेका खोला अबैध रुपमा उत्खनन हुँदा पनि सम्बन्धित निकाय मौन बनेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका खोलमा यसरी दोहन भइरहँदा मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको पनि संलग्नता रहेको स्रोत

प्रचण्डले माओवाद छोडेपछि एमालेसंग एकताको कुरा टुङ्गियो

नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम खाका तयार भएको छ । दुर्इ पार्टीको उच्च तहमा भएको छलफलपछि नयाँ पार्टीमा दुर्इ अध्यक्ष राख्ने सहमतिसहित एकताको खाका भएको छ । बुधवार दिनभर केपी ओली र प्रचण्डबीच दुर्इ

प्रिय जनयुद्भ तिमीले मुलुक बदल्याै, हामी घाइते अबस्थामा सडकमा छोडियौँ

न्याय स्वतन्त्रता समानता र बर्गिय मुक्तिका निम्ति सर्बहारावर्गको राज्यसत्ता स्थापना गर्ने महान लक्ष्य राखेर थालनी गरिएको जनयुद्ध दिवसको २३ अाैँ बर्ष पुगेछ । गणतन्त्र स्थापना राजतन्त्रको अन्त्य अन्याय अत्याचार बिरुद्ध र नेपालको आमुल परिवर्तनका निम्ति आफ्नो

चिडिको दुक्कीबाट उदाएको राष्ट्रवाद र अनियन्त्रित राजनीतिक अस्थिरता

साम्राज्यवादी मुलुकहरू जतिबेला आफुहरु प्रतिकुल अबस्थामा पुग्छन त्यतिबेला कम्जोर राष्ट्रमाथी राजनीति आर्थिक धार्मिक उदण्डको बीउ रोपेर आफु अनुकुल चलखेल गर्नसक्ने राजनैतिक अस्थिरताको वातावरण जबर्जस्त तयार गर्छन।  – लेनिन नेपाल झण्डै दस दशक देखि राजनीति समस्या समाधानका

‘बाहिर बस्दा सर्प, भित्र बसे देउताको डर’

दैलेख हिँउदको कठ्यांग्रिदो चिसो । त्यसमा पनि खुला आकासमूनी सत्नुपर्ने बाध्यता । दैलेखको आठवीस नगरपालिका वडा नं. ४ राकमबजारको सडक छेउमै एक युवती यही बाध्यतासँग जुधिरहेको अवस्थामा भेटिइन । एकसरो पछ्यौराको भर र परालका त्यान्द्रालाई ओच्छ्यान