व्यानर न्यूज Archive

श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु

पोखरा , पोखरामा मद्यपान सेवन गरेर श्रीमानले कुटपिट गर्दा एक महिलाको मृत्यु भएको छ । शनिबार दिउँसो मद्यपान गरी पोखरा –२६ बराल डाँडा बस्ने देवबहादुर विकको कुटाइबाट गम्भिर घाइते भएकी उनकी श्रीमती देवी विकको मृत्यु भएको

सुर्खेतमा धुमधामका साथ होली मनाइयो

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा धुमधामका साथ होली पर्व मनाइएको छ।वीरेन्द्रनगरका प्रमुख पर्यटकिय स्थल तथा मुख्य वजारको चोक चोकमा आफन्तहरु जमघट भएर रंगिविरंगी रंगहरु पोतेर होली मनाइरहेका थिए। कारोनाको त्रास देखाउदै प्रशासनले भिडभाड नगर्न आग्रह गरेपनि

कुडा कर्णालीले छुटाएका कुडा

कुडा चल्छ र चलाउनु पनि पर्छ।अन्ततः कुडा गरेपछि कुडाको निचोड निक्लनै पर्छ। गतसाल कर्णाली उत्सव मनाइयो तामझामले बुलबुले उधान भित्र।यसपालि पनि सोही ठाउँमा फागुन २६ गतेबाट शुरु भएर २९ गते सकियो। गतसाल राउटेको शेसन सबै भन्दा

चुली युवा क्लवले उचाल्यो प्रथम चुली कप

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप–२०७७ खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम चुलि युवा क्लबले हात पारेको छ। फाईनलमा प्रवेश गरेको रुकुम पश्चिमलाई ३-० को सोझो सेटमा हराउदै उपाधि हात पारेको हो। वीरेन्द्रनगरको

चुनौतीको सामना गर्न तयार छुः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफू सबै प्रकारको चुनौति सामना गर्न तयार रहेको बताएका छन्। शनिबार बृहत् नागरिक आन्दोलनसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘अदालतको निर्णयपछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्छ। हामी त्यसको पक्षमा

संसद्लाई प्रभावकारी बनाउन भगीरथ प्रयत्न गरिनेछः सभामुख सापकोटा

काठमाडौँ,सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि भगीरथ प्रयत्न गरिने बताएका छन्।संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले संसद्लाई जीवन्त बनाउन आफ्नो ब्रह्मले निर्णय गर्ने बताएका छन्। “त्यो निर्णयलाई

जोशीको निधनमा १७ गते काँग्रेस पार्टी कार्यालय बन्द

काठमाडौँ,नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा १७ गते देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ।शनिबार बिहान सानेपामा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले स्व जोशीको सम्मानमा १७ गते एकदिन देशभरका

माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बसिरहेको छ। कलंकीको लामपाटीस्थित मेगा पार्टी प्यालेसमा केहीबेर अघिबाट बैठक जारी रहेको स्रोतले जनाएको छ।माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बैठक हिजो पनि बसेको

कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्छुः मन्त्री राई

खोटाङ,प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छन्। स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयः भर्नाको माग गर्दै विद्यार्थी आन्दोलित

सुर्खेत,मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कुल अफ ल’अन्तर्गत स्नातक तह (बिए एलएलबी) परीक्षामा उतिर्ण विद्याथीहरु तत्काल भर्नाको माग गर्दै आन्दोलित भएका छन्।परीक्षा दिएर पास भएका आफुहरुलाई विश्वविद्यालयले आफ्ना केहि व्यक्तिगत स्वार्थ, राजनीतिक पूर्वाग्रह्र पुरा गर्नको लागि परीक्षा रद्द गरेको