राजनीति Archive
नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) बैठक सम्पन्न ,समूहको प्रतिवेदन तयार
नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) ले आफ्नो अन्तिम प्रतिवेदन तयार पारेको छ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि सहितका असमान सन्धिसम्झौता पुनरावलोकन तथा दुईपक्षीय विवादित विषयमा अध्ययन गरी सुझाव दिन गठन भएको प्रबुद्ध समूहको
नेकपाका पोलिट्ब्यूरो सदस्य रणवीर सुन्धाराबाट गिरफ्तार
नेपाल कम्यनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’लाई प्रहरीले गिरफ्तार गरेको छ । रणवीरलाई प्रहरीले शनिबार काठमाडौँको सुन्धाराबाट गिरफ्तार गरेको हो । नेकपा निकट जनगणतान्त्रिक सम्पर्क समाजले आयोजना गरेका धु्रवीकरण कार्यक्रम सहभागी भएर फर्कदै गर्दा नेता

भारतमा माओवादीकाे भिषण आक्रमण ६ सुरक्षाकर्मी मृत्यु, कैयौं घाइते
भारत झारखण्डको गढवा नजिक मंगलवार राती भारतीय माओवादीले थापेको ल्याण्डमाइनमा परि प्रहरीको गाडी विष्फोट भएको छ । विष्फोटपछि उनीहरुले अन्धाधुन्ध गोलाबारी गर्दा झारखण्ड जगुआर फोर्सका ६ जना सुरक्षाकर्मी मारिएका छन् । भने चार जना घाइते भएको
माल्दिभ्सविरुद्ध भारतको ‘नाकाबन्दी’
माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ।
एनजिओकाे दबाबमा पछि हट्यो सरकार
गैरसरकारी संस्थालाई थप नियमन र कार्यपद्धतिमा कडाइ हुने गरी ल्याइएको नयाँ व्यवस्थाबाट सरकार पछि हटेको छ । स्थानीय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको चर्को दबाबपछि सरकार त्यस निर्णयबाट पछि हटेको हो । गृह मन्त्रालयले जेठ २४ मा
अन्ततः नहट्ने भो सिन्डिकेट
सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता
चीनसँगकाे सम्झौता- कहिले पुग्ला त काठमाडौँमा चिनियाँ रेल ?
केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा नेपाल र चीनबीच सहमति भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी ली खछ्याङबीच बिहीबार अपरान्ह भएको भेटवार्तापछि भएको १० बुँदे सहमति र ४ बुँदे समझदारीमा इलेक्ट्रिक कार्गो
कर्णालीको बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट
कर्णाली प्रदेशका सत्तापक्षका सांसदले नै बजेट महत्त्वकांक्षी भएको प्रतिक्रिया दिएकाछन्। कर्णाली प्रदेशसभाको बुधबारको बैठकमा बजेटमाथि छलफल गर्ने क्रममा सत्ता पक्षकै सांसदले बजेट महत्त्वकांक्षी भएको बताएका हुन्। सत्तापक्षका सांसद धर्मराज रेग्मीले बजेटमा प्रदेशको आन्तरिक स्रोत केही पनि
चिनियाँ रेल नेपाल पुग्न अझै ‘७ वर्ष लाग्ने’ !
चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भएको भेटवार्ताले २ देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आज सम्पन्न २ नेताबीचको भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै
६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली आज चीन जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको छ दिने औपचारिक भ्रमणका जाँदैछन्। प्रधानमन्त्रीको टोली बिहान ९ बजे हिमालय एयरलाइन्सको विमानबाट चीनको राजधानी बेइजिङ जानेछ। चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली चीन प्रस्थान गर्न लागेका हुन्

