राजनीति Archive
सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको तयारी
राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । सो पार्टीको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थनको आधार भत्किँदै गएको निष्कर्ष निकाल्दै फिर्ता लिने विषयमा विचार गर्न सक्ने संकेत
माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गैरकानूनी : सर्वोच्च
सरकारको माइतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय कानूनविपरीत भएको भन्दै त्यसलाई कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ । एकपटक घोषणा गरेको निषेधित क्षेत्र २ महिनासम्म मात्र लागू हुने कानूनी
सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न बनायो तीन सदस्यीय वार्ता टोली
सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीसँग वार्ता गर्न टोली गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकल शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । स्रोतका
चन्द्रागिरीको डाँडोबाट प्रधानमन्त्री ओलीले लेखे सात मिनेटमा यस्तो भावुक कविता
परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र ? बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयो कमसेकम सगरमाथा, लुम्बिनी, मेची र महाकाली हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली
नेपालमा भारतले चलाएको तीन पत्ता ‘रअ’को चलखेल बढ्यो
जनीतिक स्थायीत्वतिर लम्किएको नेपालको आन्तरिक राजनीतिमा भारतले ‘ट्रिपलसाइड कन्फ्लिक्ट’ रणनीति अगाडि सारेको छ । उसले राजनीतिक, गुप्तचर र अनुसन्धानका तीन शक्तिको प्रयोग गरेको छ । त्यसका लागि उसले नेपालका तीन पत्ता ‘च्वाइस’मा राखेको छ ।
कांग्रेस छोड्ने गच्छदारको धम्की
सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । ड. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको
सांसदमा ओलीको जवाफ – ‘प्रधानमन्त्रीले पनि दूध र चिनी नहालेको चिया खान्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययिताको नीति लिएको बताएका छन । भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन रहेको तथा अनुहार हेरेर नभई कानून हेरेर कारवाही हुने गरेको उहाँको भनाइ छ । विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको सोमवार राष्ट्रियसभामा
माके–एमाले एकता : सुरा, सुन्दरी र विलासिता
‘चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष’, ‘नयाँ जनवादी क्रान्ति जिन्दावाद’, ‘कमरेड माओ जिन्दावाद’ भन्दै २०२८ सालमा झापा जिल्लाबाट थालिएको सशस्त्र क्रान्ति जसको आदर्श थियो चिनियाँ नयाँ जनवादी क्रान्ति । उक्त क्रान्तिमा सहभागीमध्ये एकजना प्रभावशाली व्यक्तित्व थिए—
निषेधित क्षेत्र तोक्ने निर्णय गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट
निषेधित क्षेत्र तोक्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अभिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई विपक्षी बनाउँदै बिहिबार रिट दायर गरेका हुन् । रिटमा
सशस्त्र प्रहरीका ५ एआईजीले बुझाए राजीनामा
सशस्त्र प्रहरीका फाजिल पाँच एआईजीले बिहिबार राजीनामा बुझाएका छन् । गतवर्ष भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आचारसंहिताको बेला एआईजीमा बढुवा भएका जानकीराज भट्टराई, निराकार विक्रम शाह, सुबोधकुमार अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठले सशस्त्र प्रहरीका आईजीपी

