राजनीति Archive

एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुँदै

नेकपा ‘एमाले’ र नेकपा ‘माओवादी’ केन्द्रबीच पार्टी एकता गर्ने सहमति जुटेको छ । लामो समयदेखि एकता प्रक्रियामा रहेको एमाले र माओवादी केन्द्रबिच बिहीबार पार्टी एकीकरण हुने भएको हो । पार्टी एकता गर्ने समझदारी भएको ९ महिना

एमाले र माओवादीबीच संसदमै चर्काचर्की, यसरी चल्यो आरोप-प्रत्यारोप

एक अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति तोड्दै संसदमा एमाले र माओवादीका सांसदहरु एकअर्काप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्। एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियामा गतिरोध उत्पन्न भइरहेका बेला एकअर्काबीच आरोप–प्रत्यारोप र घोचपेच

एमाले-माओवादीबीच मतभेद चुलिँदै

सत्ता–सहयात्री दल एमाले–माओवादी केन्द्रबीच सरकार सञ्चालनका क्रममा मतभेद चुलिन थालेको छ । पार्टी एकता गर्ने अन्तिम तयारी भइरहेको नेताहरूले बताइरहँदा केही दिनयता सरकार सञ्चालनलाई लिएर दुवै पार्टीबीच मतभेद फराकिलो हुँदै गएको छ । यसले दुई पार्टीको

एमाले-माओवादी एकीकरण प्रक्रिया स्थगन, बढ्यो चिसो !

नेकमा एमाले र नेकपा माओवादी एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ । परिणामस्वरुप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबचिको बैठक पनि पतालिँदै गएको छ । माओवादी नेताहरुले आफ्नो पार्टी

ओलीलाई पुनः भारत भ्रमणको निम्तो दिएर फर्किए मोदी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः भारत भ्रमणको निम्तो दिएका छन्। माेदीले अाफ्नाे नेपाल भ्रमण साेचेजस्तै एेतिहासिक भएकाे समेत दावी गरेका छन ।  नेपालको दुई दिने भ्रमणका क्रममा रहेका उनले प्रधानमन्त्री ओलीलाई भारत

अभिनन्दन पत्र कि मागपत्र : यसरी मोदीसँग काठमाडौंका मेयरले मागे सहयोग

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको विकासका लागि सहयोग मागेका छन्। प्रधानमन्त्री मोदीलाई चढाएको अभिनन्दन पत्रलाई नै उनले काठमाडौंको विकासमा सहयोगको लागि ‘मागपत्र’को रुपमा उपयोग गरेका हुन् त्यसअघि उनले काठमाडौंमा

भारतीय प्रधानमन्त्री मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान

नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । शुक्रबार जनकपुर हुँदै काठमाडौं आइपुगेका मोदीलाई राजधानीको टुँडिखेलमा विशेष समारोहका बीच गार्ड अफ अनर प्रदान गरिएको

मोदीको अभिनन्दनमा मुख्यमन्त्री राउतले भने : संविधान विभेदकारी छ

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान र नेपाल सरकारको नीति विरुद्ध बोलेका छन्। राज्यको विभेदका कारण मधेश पिछडिएको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘राज्यद्वारा मधेशीप्रति गरिएको

प्रधानमन्त्री ओली र मोदीबीच वान टु वान भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नेपालको राजकीय भ्रमणमा रहेका मोदी र ओलीबीच शुक्रबार साँझ वान टु वान भेटवार्ता भएको हो ।   द्वारिकाज होटलमा वान टु वान वार्तापछि द्वीपक्षीय

मोदीको भ्रमणले ओलीको नक्कली राष्ट्रवादको मुकुण्डो च्यातियो

भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगाएको आक्रोश अझै नेपाली सर्वसाधारणमा शान्त भएको छैन । हरेक नेपालीको मन मनमा नाकाबन्दीको पीडा अझै पनि ताजै छ । त्यतिमात्र होइन, नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा समेत भारतले गरिरहेको हस्तक्षेप