राजनीति Archive

ट्रम्पले रद्द गरे किमसँगको वार्ता,फेरि संकटमा सम्बन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको वार्ता रद्द गरेका छन् । उत्तर कोरियाको तर्फबाट थाम्नै नसकिने क्रोध र खुला रुपमा शत्रुता प्रदर्शन भएकाले वार्ता रद्द गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । लामो

बन्दुक उठाउने उद्‍घोष सहित जन्मियो नयाँ पार्टी

संयुक्त दलित अधिकार मञ्च नेपालले नयाँ पार्टीको घोषणा गरेको छ । आफ्नो चौथो स्थापना दिवसको अबसरमा मञ्चले विहीबार संवाद डबलीमा विशेष कार्यक्रम गरेर लक्ष्मण बर्देवाको संयोजकत्वामा १ सय ५१ सदस्यीय ‘पार्टी निर्माणको राष्ट्रिय अभियान’ को घोषणा

कम्युनिष्ट सरकारमा के हुन्छ बहिर्गमित जनमुक्ति सेनाको मुद्भा ?

थुप्रै आसा र सपनाहरूको चाङ बोकेर बनेको कम्युनिस्ट सरकारले बहिर्गमित जनमुक्ति सेनाको मुद्भालार्इ कसरी ब्यवस्थापन गर्छ भन्ने कुरा सर्बत्र चासोको बिषय बनेको छ । उनिहरूको माउपार्टी सहितको सबैभन्दा ठुलो कहलाउने कम्युनिस्ट सरकारले पुर्ब बहिर्गमित लडाकुको ब्यवस्थापन कसरी

ओली सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानुनअनुसार प्रधानमन्त्री तथा

बन्द भयो विराटनगरको ‘भारतीय क्याम्प’

भारतीय विदेश मन्त्रलयले सोमबार जारी गरेको प्रेस ब्रिफिङका अनुसार नेपालको विराटनगरमा खोलिएको फिल्ड अफिस बन्द गर्ने निर्णय गरिएको छ । मन्त्रालयको वेबसाइटमा प्रकाशित प्रेस ब्रिफिङ अनुसार विराटनगरको फिल्ड अफिस हटाउनुका साथै त्यहाँ कार्यरत कर्मचारीहरुको सरुवा समेत

चुनावी प्रतिवद्धता एकातिर नीति तथा कार्यक्रम अर्कातिर

चुनावी घोषणापत्रका दर्जनौं महत्वकांक्षी योजनाहरुलाई पन्छाउँदै चुनिन्दा केही बुँदा टिपेर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रमको सुरुवातमै ‘सरकार लोकप्रियताका लागि होइन, समृद्धिका लागि काम गर्छ’ भनेर चुनावी घोषणापत्रमा गरिएका बाचालाई पन्छाइएको

यस्तो छ समृद्धि हासिल गर्ने लक्ष्य राखेको वामपन्थी सरकारको नीति तथा कार्यक्रम

समृद्धिको नारा लिएर एउटै घोषणापत्र लिएर निर्वाचनमा गएको वाम गठबन्धनले नेपाल कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकारको हैसियतमा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत ‘एउटै घोषणापत्र,

मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण मन्त्रिपरिषदद्वारा अस्वीकृत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणलाई मन्त्रिपरिषदले रोक लगाएको छ।  मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश २ को मन्त्रिपरिषद्ले पारित गरि पठाएको अमेरिका भ्रमणको कार्यक्रम अस्वीकृत गरेको हो। राउतलाई अमेरिका स्थित ‘जनरल कन्भेसन अफ

नेकपाका नयाँ केन्द्रीय सदस्यका लागि नीति र मापदण्ड

नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक दुई दिनमै लगाउने भएको छ । तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालयहरु शुक्रबार अवलोकन भइसकेको छ । धूम्रबाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय गर्न सकिने नेकपाका केन्द्रीय

कर्मचारीमाथि जनप्रतिनिधीको दुव्र्यवहार बढ्दो

सर्लाहीको कबिलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिनकुमार श्रीवास्तव माथी दुव्र्यवहार भएको छ। विहीवार कार्यालयमा काम गररे बसिरहेका श्रीवास्तवलाई सर्लाही क्षेत्र नम्बर ३ प्रदेश ख का प्रदेश सभा सासद संजयकुमार यादबले कार्यकक्षमा थुनेर दुव्र्यवहार गरेका हुन। प्रदेश