राजनीति Archive

कर्णाली प्रदेशमा वडा सदस्यलाई पनि तलब

कर्णाली प्रदेशका स्थानीय तहका वडा सदस्यले पनि तलब पाउने भएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गरेको

झमेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दल दर्ता गर्न फेरि कानुनी अड्चन आइलागेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि एकीकृत पार्टीका नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो। तर, निर्वाचन आयोगमा उक्त नामको दल यसअघि

नेकपा र फोरमबीच एकताका लागि गृहकार्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । काठमाडौं, जेठ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ ।

आज ८ विद्यार्थी संगठनको शैक्षिक हड्ताल

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)सहित ८ विद्यार्थी संगठनले आज शैक्षिक हड्ताल घोषणा गरेका छन् । nनीजि विद्यालय संचालकहरुलाई वृद्धि शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै

चुनढुंगा खानीमाथि नेकपाको ‘कारवाही’ यस्ता रहेछन् कारणहरू

नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले जिल्लास्थित चुनढुंगा खानीमा आगजनी गरेको छ । चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप

दरबार हत्याकाण्डका ‘रहस्यमय’ १७ वर्षः अझै भएन सत्यतथ्य छानविन

तत्कालिन राजा विरेन्द्रका वंश नै समाप्त हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको १७ वर्ष पुगेको छ । २०५८ जेठ १९ गते शुक्रबार राति नारायणहिटीमा गोलीकाण्ड भएको थियो । आजभन्दा ठीक १७ वर्षअघिको उक्त हत्याकाण्डपछि नेपाली राजनीतिले

प्रधानमन्त्री ओली सरकारमा दुई उपप्रधानमन्त्री

केपी ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री थपिएका छन् । ओली नेतृत्वको सरकारमा रक्षा मन्त्री इश्वर पोखरेल र संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका हुन् । रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको

हाजिर गर्दै, बाहिरिँदै यस्ताे छ सांसदको भत्ता मोह

प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरु ससदभवनमा हाजिर गर्दै बाहिरिने गरेका छन् । बिहीबरको बैठकमा हाजिर गर्ने सांसद २ सय २८ भए । पनि बैठक अन्तिममा मुस्किलले ६० जना पनि उपस्थित थिएनन् ।

बजेटबारे यस्तो छ विप्लवको प्रतिक्रिया……..

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवले केपी नेतृत्वको सरकारले मंगलबार घोषणा गरेको बजेट शब्दजालले भरिएको भाषणकाे शंज्ञा दिएका छन । बजेटले नेपाली जनता र देशको आवश्यकता सम्बोधन गर्ने भन्दा सत्तारुढ पार्टीका कार्यकर्ता पोस्ने नीतिमा आधारित रहेको टिप्पणी

गणतन्त्र दिवसका एघार बर्ष,गरीबको झुपडीमा आएन हर्ष !

आज ११ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।  पहिलो संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते नेपालबाट २ सय ४० वर्षे शाही राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।