राजनीति Archive

यस्तो छ समृद्धि हासिल गर्ने लक्ष्य राखेको वामपन्थी सरकारको नीति तथा कार्यक्रम

समृद्धिको नारा लिएर एउटै घोषणापत्र लिएर निर्वाचनमा गएको वाम गठबन्धनले नेपाल कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकारको हैसियतमा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत ‘एउटै घोषणापत्र,

मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण मन्त्रिपरिषदद्वारा अस्वीकृत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणलाई मन्त्रिपरिषदले रोक लगाएको छ।  मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश २ को मन्त्रिपरिषद्ले पारित गरि पठाएको अमेरिका भ्रमणको कार्यक्रम अस्वीकृत गरेको हो। राउतलाई अमेरिका स्थित ‘जनरल कन्भेसन अफ

नेकपाका नयाँ केन्द्रीय सदस्यका लागि नीति र मापदण्ड

नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक दुई दिनमै लगाउने भएको छ । तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालयहरु शुक्रबार अवलोकन भइसकेको छ । धूम्रबाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय गर्न सकिने नेकपाका केन्द्रीय

कर्मचारीमाथि जनप्रतिनिधीको दुव्र्यवहार बढ्दो

सर्लाहीको कबिलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिनकुमार श्रीवास्तव माथी दुव्र्यवहार भएको छ। विहीवार कार्यालयमा काम गररे बसिरहेका श्रीवास्तवलाई सर्लाही क्षेत्र नम्बर ३ प्रदेश ख का प्रदेश सभा सासद संजयकुमार यादबले कार्यकक्षमा थुनेर दुव्र्यवहार गरेका हुन। प्रदेश

सिन्डिकेट हटाउन विशेष भूमिका खेलेका महानिर्देशक भट्टराई विभागबाट हटाइए

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ठाडो आदेशले यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई विभागबाट हटाइएका छन् ।  यातायात सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका भट्टराईलाई मन्त्रालय तानिएको छ । शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको

प्रचण्ड आत्मसमर्पणको खाडलमा जाकिन्छन् भन्ने पहिल्यै थाहा थियो – विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमाले र नेकपा (माके)को विलयलाई प्रचण्डको गद्दारी र आत्मसमर्पणको खाडलमा परेपछिको स्वभाविक परिणाम भएको बताएका छन् । दुई पार्टीबीचको ‘एकता’लाई जनताको विद्रोहले लिँदै गइरहेको उचाईको भार थेग्न

यसरी विलिन भए एमाले–माओवादी

‘के एकता होला र ?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमामात्र होइन, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई

एकता प्रक्रियाका उतारचढावपूर्ण सात महिना

एकता प्रक्रिया शुरु गरेको करिब सात महिनापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) औपचारिक रुपमा विघटन भई ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना भएको छ । गत वर्ष असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकतासमेत

नेकपाको मुख्यालय धुम्बाराही, पेरिसडाँडामा जनसम्पर्क

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकता भएर नयाँ पार्टी नेपाल कम्युनिस्ट पाटी गठन भएको छ। यसलाई उनीहरूले वि. सं. २००६ सालमा पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठनको परिभाषा दिएका छन्। २००६ सालमा स्थापना

फेरि वढ्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बुधबार साँझ बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो। बुधवार राति १२ बजेपछि लागू हुने