राजनीति Archive

पूर्वराष्ट्रपतिलाई अब आजीवन यस्तो सुरक्षा

गृह मन्त्रालयले सुरक्षा ‘थ्रेट’का आधारमा पूर्व विशिष्ट पदाधिकारीको स्तर वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नयाँ सुरक्षा व्यवस्थाअनुसार पूर्वराष्ट्रपतिले राज्यबाट आजीवन सुरक्षा पाउनेछन् । शेरबहादुर देउवा नेतृत्वको सरकारे पारित गरेको सुरक्षा वयवस्थालाई प्रहरीले

ओली-नेपाल सहमतिः भावी अध्यक्षमा माधव नेपाल

काठमाडौं – प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धनमा उम्मेदवारको भागवण्डा, पार्टीबाट समानुपातिक उम्मेदवाको सिफारिस पार्टी एकीकरणमा पार्टी एकता संयोजक समितिको सदस्यमा रहेर भूमिका निर्वाह गरेका महासचिव इश्वर पोखरेल अर्थमन्त्रीमा आकांक्षा देखाएका थिए । तर पार्टीभित्र गुट चलाउँदै

बिवादित प्रधानन्यायाधीश पराजुली पदमुक्त

सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषदले पदमा नरहेको पत्र थमाएको हो ।

राष्ट्रपति भण्डारीको पहिलो गाँसमै ढुंगा !

राष्ट्रपति विद्यादेवि भण्डारीको पहिलो गाँसमै ढुंगा लागेको छ । मंगलबार दोस्रो कार्यकालको लागि निर्वाचित भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ लिएकी हुन् । तर, उनको शपथ असंवैधानिक र अनैतिक भएको चर्चा सुरु भएको छ । संविधानको

म हट्ने भन्ने कुरै छैन : पराजुली, पेसी मै तोक्छु : जोशी

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद तन्किँदै जाँदा सर्वोच्च अदालतमा यसअघि कहिल्यै नदेखिएको भाँडभैलो मच्चिएको छ। न्यायपालिकाको विवाद चरम उत्कर्षमा पुगेका बेला वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबार मुद्दा सुनुवाइका लागि पेसी तोक्ने दाबी गरेका छन्

दोस्रो पटक निर्वाचिन राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको सपथ लिने

दोस्रो पटक निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ । अपरान्ह चार बजे सपथको समय मिलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानतः प्रधानन्यायाधीशले राष्ट्रपतिलाई सपथ खुवाउनुपर्ने छ । मंगलबार भएको

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसादमाथि गोली प्रहार, अवस्था गम्भीर

‘बोक्सी काण्ड’ मा मुछिएका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको अवस्था झनझन नाजुक बन्दै गएको छ । उनको उपचार कैलालीमा सम्भव नभएपछि कोहलपुर मेडिलक कलेज रिफर गरिएको छ । सोमबार साँझ ८ः१० बजेतिर अाफ्नै घरमा बसिरहेका मेयरमाथि

षड्‍यन्त्रकारी भन्दा बम हान्‍ने कम्युनिस्ट ठिकः गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले विप्लवले नेतृत्व गरेको नेपालमा नेपाल कम्युनिष्ट पार्टी मात्रै असली कम्युनिस्ट पार्टी भएको बताएका छन् । संसदीय व्यवस्था मानिरहेका कुनैपनि कम्युनिष्ट पार्टी असली कम्युनिष्ट नभएको बताएका छन्। आइतबार संसद बैठकमा बोल्दै

उपसभामुखको निर्वाचन चैत २ गते

काठमाडौं- उपसभामुखको निर्वाचन चैत २ गतेका लागि तोकिएको छ। सभामुख कृष्णबहादुर महराले संसदको अगामी बैठकमा उपसभामुखको निर्वाचन गर्ने बताएका छन्। सोही अनुसार उपसभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न सभामुख महराले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका

प्रधानमन्त्री ओलीलाई संसदमा तीन चौथाइ विश्वासको मत

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले संसदबाट झन्डै तीन चौथाइ मत प्राप्त गरेका छन्। संसदमा भएको मत विभाजनमा प्रधानमन्त्री ओलीले पक्षमा २ सय