राजनीति Archive
मोदीको सुरक्षाका लागि भारतीय सुरक्षा टोली नेपालमा !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन्। भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएका

नेपाल भ्रमणमा आफ्नै कार ल्याउँदैछन् मोदीले
चीन भ्रमण सकेको ११ दिनमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार ल्याउने भएका छन्। भारतीय सेनाको विमान काठमाडौं उत्रिनु तीन दिनअघि नै उनी चढ्ने कार काठमाडौं र जनकपुर आइसक्नेछन्। उनी विशेष प्रकारको कार
मोदीको भ्रमण तालिका बनाउनै हम्मे हम्मे….
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको समयतालिका तय गर्न परराष्ट्र मन्त्रालयलाई हम्मेहम्मे परेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार छोटो समय धेरै ‘इन्गेजमेन्ट’ ले गर्दा तालिकालाई अन्तिम रूप दिन नसक्दा तिथि सार्वजनिक गर्न ढिलाइ भएको हो ।
बर्ष फेरिए बोली फेरिएन प्रधानमन्त्रीको: दुई बर्षपछि पनि उस्तै भाषण
भूकम्पले धरहरा ढालेको ठीक तीन वर्ष पुगेको दिन बुधबार धरहराको फेदनजिकै मञ्च झकिझकाउ थियो। झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा।’ आजको नागरिक दैनिक अगाडि लेख्छ- २०७३

दिउँसै लखेटी–लखेटी मान्छे काट्ने गुन्डा नाइकेलाई ,बाँके अदालतले तोक्यो यस्तो सजाय
बाँकेको नेपालगञ्जमा तीन वर्षअघि भएको चेतन मानन्धरको हत्यामा संग्लन गुन्डा नाइके रिगल ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । बाँके जिल्ला अदालतका जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको भन्दै ढकाललाई सर्वश्वसहित
क्याम्पस हाताबाट अपहरण शैलीमा अखिल क्रान्तिकारीका महासचिव शाही गिरफ्तार
अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीलाई प्रहरीले अपहरण शैलीमा ल क्याम्पसकाे हाताबाट गिरफ्तार गरेको छ । बुधबार विहान काठमाडौंको भृकुटीमण्डस्थित अारअार क्याम्पसबाट शाहीसहित केन्द्रीय सदस्य ललित बिक, क्याम्पस जिल्ला सदस्य रविन केसीलाई गिरफ्तार गरेको हो । प्रहरीले
प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण मिति तय, मोदी बैशाखमै नेपाल आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण मिति तय भएको छ । निर्धारण गरिएको समय अनुसार मोदी २८ बैशाखमै नेपाल आउने भएका छन् । नेपालले ११ जेठमा मोदीलाई स्वागत गर्ने तयारी गरि रहेको थियो भने भारतले नयाँ

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट
वैशाख १० । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ । आइतबार साँझ यादवको ललितपुरको हात्तिबन स्थित घरमा बम विस्फोट भएको हो । लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि
यसरी निस्कियो जुत्ता र बिहेको प्रसंग,एमाले–माओवादी एकतामा
एमाले–माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति र एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’को खोजीका कारण लम्बिएको ‘घुमाउरो शैली’ मा नेताहरूले नै स्विकारेका छन् । काठमाडौं, वैशाख १० । एमाले–माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति
प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि मोदी काठमाडौं आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेपछि मात्र मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजनाअनुरूप कार्यक्रम सार्वजनिक भएको हो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा

