राजनीति Archive

के छ ओली र मोदीबीच भएको १२ बुँदे सम्झौतामा ?

नयाँ दिल्ली, २४ चैत- नेपाल र भारतबीच १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शनिवार हैदरावाद हाउसमा भएको छलफलपछि दुई देशको तर्फबाट संयुक्त वक्तव्य जारी भएको हो

असमझदारी छँदै थिएन, अहिले के हट्नु ? – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ करिब ४५ मिनेट एकान्त वार्ता भएको छ । साँझ ६ः३० देखि ७ः१५ सम्म प्रधानमन्त्रीनिवास ७ लोककल्याण मार्गमा उनीहरूबीच भेटवार्ता भएको हो । मोदीसँग भेट्नुअघि ओलीलाई

आज प्रधानमन्त्री ओली र मोदीबीच महत्वपूर्ण भेटवार्ता

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री ओली मोदीलाई भेट्न लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्रीको निवास पुग्न भएको थियो । दुई प्रधानमन्त्रीबीच एक्ला–एक्लै भएको ‘अनौपचारिक’ भेटमा दुई पक्षीय

कर्मचारीले जथाभावी विदेश भ्रमण गर्न थालेपछि…..

कर्मचारीहरुले जथाभावी विदेश भ्रमण गर्न थालेपछि सरकारले त्यसमा कडाइ गर्ने तयारी अघि बढाएको छ । लाखौं रकम खर्च गरेर विदेश भ्रमण गर्ने कार्य रोक्न कार्यविधि ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । यसका लागि

को को जाँदैछन् प्रधानमन्त्रीको भारत भ्रमणमा ?

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा ५३ जना र त्यति नै संख्यामा निजी क्षेत्रका सञ्चारकर्मी र अन्य व्यवसायीहरु सहभागी हुने भएका छन् । काठमाडौबाट जाने सरकारी टोलीमा ४४ जना र दिल्ली दुतावासका ९ जना अधिकारी

रहेनन् पूर्वगृहमन्त्री खुमबहादुर खड्का

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । मृगौला, नसा र छातीको समस्याबाट पीडित खड्काको भारत नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुँदै थियो । बुधबार यता भेल्टिलेटरमा राखिएका खड्काको आज साँझ ५ बजेर १५ मिनेटमा

राज्यलाई कर नतिरेको भन्दै एनसेलका दर्जन बढी टावरमा अागजनी

नेपाल कम्युनिस्ट पार्टीले एनसेलका दर्जनभन्दा बढी टावरमा अागजनी गरेको छ । राज्यलाई बाँकी कर नतिरेको भन्दै नेकपाले विहीबार राति रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, वागलुङ, नवलपरासीलगायतका जिल्लामा रहेका एनसेल टावरहरुमा अागजनी गरेको हो । अाफूसँग गरेको

शिक्षाको नवौ संसोधन – बुढो भैसीको विगौति

भाद्रको महिना थियो, जता–ततै हरियाली नै हरियालीको मौसम, मौसम राम्रो भएको अवस्थाले गर्दा शिक्षाको मौसम पनि हरियाली नै होला भन्ने आशाका साथ विद्यार्थीहरु विश्वस्त थिए तर विडम्बना आम विद्यार्थी, अभिभावक, शिक्षाविद्, वुद्धिजीवि, प्रध्यापक, शिक्षासेवी, र सम्पूर्ण

बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले लगाए डोजर

धनगढी । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने

देशको समृद्धिमा सबै एक हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तीनओटै तहका चुनाव सम्पन्न भएपछि देशले सङक्रमणको एक चरण पूरा गरेको बताएकी छिन् । संघीय संसद्का दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सङक्रमणबाट अघि बढेर अब देश विकास र समृद्धिका लागि एक