राजनीति Archive

राष्ट्रिय निकुञ्जमा सेनाको गस्ती
काठमाडौं,राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहित बहुआयामिक भूमिकामा रहेको नेपाली सेनाले प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ । प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सेनाले गरिरहेको असरदार सुरक्षा व्यवस्थापनले यस
जसपामा दुई समूह छुट्टाछुट्टै भेला
काठमाडौं, नयाँ समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता दुई कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका दुई समूहले छुट्टाछुट्टै बैठक गरेका छन्। पूर्व समाजवादी पार्टीका नेताले पार्टी कार्यालय बालकुमारीमा शुक्रबार बैठक गरेका छन्। पूर्व राष्ट्रिय जनता पार्टी नेपालका

वर्तमान नेपालको संविधानमा धेरै कमजोरी छन्ः नेता खड्का
सुर्खेत,नेपाली कांग्रेसका महामन्त्री तथा पुर्व गृहमंंन्त्री पुर्ण वहादुर खड्काले नेपालको वर्तमान संविधानमा धेरै कमजोरी रहेको वताएका छन्।सुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगरसंघको आयोजनामा प्रथम कर्णाली प्रदेश ऐतिहासिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई संम्बोधन गर्दै

झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’को आरोपमा पक्राउ
काठमाडौँ,जबर्जस्ती करणीको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा पक्राउ परेका छन्।होटलमा सँगै बसेको फोटो भिडियो देखाएर ब्ल्याकमेलिङ गरी रकम लिएर ठगी गरेको आरोपमा प्रहरीको अपराध महाशाखाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० घर

प्रतिनिधिसभाको बैठक चैत १० गतेसम्म स्थगित
काठमाडौं,प्रतिनिधिसभाको बैठक आगामी चैत १० गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबारको बैठकमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, माओवादी केन्द्रकी सांसद पम्फा भुसाल, राजपाका सांसद राजकिशोर यादव, जनमोर्चाकी दुर्गा

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस
काठमाडौं,नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन्। शुक्रबार दिउँसो अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएसँगै रिक्त पदमा प्रधानमन्त्री कार्यालयले बडालको नाम सिफारिस गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी रहेको छ।

महान्यायाधीवक्ता अग्नी खरेलले दिए राजीनामा
काठमाडाैँ, महान्यायधिवक्ता अग्नी खरेलले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएका हुन् । उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर राजीनामा दिएको बताएका छन् । उनले भने ‘मैले सम्माननीय प्रधानमन्त्रीसँग सल्लाह गरेर राजीनामा
ओली रणनीति : साथ नदिने सांसदलाई कारवाहीको आधार तय
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खानाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका छन् ।खनाल–नेपाल समूहले ओलीका कदमविरुद्ध राष्ट्रिय कार्यकर्ता भेला

नेपालमा थप १०७ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १०७ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ।पछिल्लो २४ घण्टामा
सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन जान्छौँः प्रचण्ड
काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने जनाएका छन्।‘रिफ्रेस’ हुन सिन्धुली पुगेका अध्यक्ष प्रचण्डले बिहिबार कार्यकर्ताहरुसँगको छलफलमा चाँडै नै उक्त फैसलाविरुद्ध पुनरावलोकनमा जाने जनाएका हुन्। ‘संसद पुनःस्थापनापछि ‘रिल्याक्स’ गरेको बेला सर्वोच्चले

